उर्लाबारीमा ५ करोड लगानीमा नयाँ सहकारी उद्धघाटन
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा नयाँ सहकारी स्थापना भएको छ । ५ करोड लगानीमा स्थापना भएको कावेली बहुउद्देश्यीय सहकारी संस्थाको उद्धघाटन भएको हो । बिहीबार उर्लाबारीका ठ...
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा नयाँ सहकारी स्थापना भएको छ । ५ करोड लगानीमा स्थापना भएको कावेली बहुउद्देश्यीय सहकारी संस्थाको उद्धघाटन भएको हो । बिहीबार उर्लाबारीका ठ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रभित्र देखिएका खराव क्रियाकलाप नियन्त्रण गर्न नियामक निकायको भूमिका प्रभावकारी हुन नसकेको बताएकी छन ...
सामान्यतया आर्थिक वर्षभरी जारी भएका धेरै वटा निर्देशन एकैठाउँमा राखेर एकिकृत निर्देशन जारी गर्ने प्रचलन नेपाल राष्ट्र बैंकमा छ । तर सहकारी विभागले भने एकिकृत निर्देशन भनेर धेरै वटा निर्देशनलाई एकै ठाउमा राखेर जारी गरेको छ ।
काठमाडौं । सहकारीले न्यूनतम १० प्रतिशत तरलता कायम गर्नुपर्ने भएको छ । सहकारी विभागले ३५ बुँदे एकीकृत निर्देशन जारी गर्दै सहकारी संस्थामा सुशासन कायम गर्न जोड दिएको हो । सहकारी क्षेत्रलाई à ...
काठमाडौं । जनप्रतिनिधिहरु कुनै पनि सहकारी संघ संस्थाको संचालकमा बस्न नपाउने भएको छ । सहकारी संस्थाको दर्ता तथा नियमन सम्वन्धि प्रत्यक्ष सम्लग्न प्रतिनिधिहरुले सहकारी संस्थामा संचालक बस ...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष २०७८÷७९ को प्रतिष्थापन बजेटमार्फत श्रमिक सहकारीलाई १० करोडसम्म ठेक्काको जिम्मा दिने घोषणा गरे । श्रमिक सहकारीको अवधारणा अघि बढà ...
हेटौडा । सहकारीले प्रयोग गर्ने साइनबोर्डमा प्रधान कार्यालय लेख्न नपाइने भएको छ । सेवाकेन्द्र सञ्चालन गर्ने कितपय सहकारी संस्थाले मूल कार्यालयलाई प्रधान कार्यालय, मुख्य कार्यालय राखेको ठ...
काठमाडौ । राष्ट्रिय सहकारी महासंघले सांसद विनोद चौधरीको अभिव्यक्तिको विरोध गरेको छ । मंगलबार अर्थ समितिको बजेट सम्बन्धी छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता चौधरीले सहकारीको नचाहिनà ...
सहकारीले कोपोमिसमा बिबरण पठाउने तरिका ...
काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले गर्न लागेको वार्षिक साधारणसभा निर्देशिका विपरित देखिएको छ । सहकारी संघसंस्थाको साधारणसभा व्यवस्थित गर्न सहकारी विभागले जारी गरेको साधारणसभठ...
काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघको ८ वर्षपछि चुनावसहित साधारणसभा गर्ने भएको छ । संघको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २० गते साधारणसभा बोलाएको छ । माउन्ट धौलागिरी बहुउदà ...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरेको सहकारीले भगिनी कम्पनी खोलेर लगानी गर्न पाउने व्यवस्थालाई संसोधन गरेर ल्याउने तयारी गरेका छन् । भगिनी कम्ठ...
काठमाडौं । उद्योगी बिनोद चौधरीले सहकारी राजनीतिक पार्टीको नामका भएकाले यसले उद्देश्य अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । उनले लगानी गर्न सहकारीनै नचाहिने र सहकारीको सट्टा अरु बैंक ठ...
आर्थिक वर्ष २०७९ / ०८० को बजेट सार्वजनिक गर्ने मिति नजिकिदै गर्दा यसबाट सहकारीकर्मीहरुले पनि आफ्ना मागको सम्बोधन हुने आशा गरेका छन् । कृषि उत्पादनलाई प्राथमिकता दिएर सरकारको नीति तथा कारॠ...
काठमाडौं । सरकारले उत्पादन वृद्धि, उद्यमशिलताको विकास गर्नका र रोजगारी सिर्जनाका लागि सहकारी क्षेत्रलाई परिचालन गर्ने भएको छ । संघिय संसदमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कारà ...