हाइलाइट

हाइलाइट

संचित साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । संचित बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा वि ...

नयाँपाटी साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, सवा अर्वको वासलात

काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गौतम खनालको सभापतित्वमा भएको सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँà ...

तपाई सहकारीको सदस्य की ग्राहक ?

वित्तीय क्षेत्रमा प्रयोग गरिने शब्द हो ‘ग्राहक’ । त्यसै गरी सहकारी क्षेत्रमा प्रयोग गरिने शब्द हो ‘सदस्य’ । राज्यले सहकारीलाई वित्तीय क्षेत्र नमाने पनि सहकारीमार्फत ८ खर्व बढीको का ...

बजरंगबली सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न 

भक्तपुर । लोहकिल्थलीमा रहेको बजरंगबली बचत तथा ऋण सहकारीको ११ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष अष्टकुमार कवेले आर्थिक वर्ष ०७८ / ०७९ को संस्थाको प्रगती पॠ...

छहारी साकोसको १२ औँ साधारण सभा सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिका ४ दधिकोट गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न सभामा संस्थाका अध्यक्ष कृष्णहरि खड्काले ठ...

राष्ट्र बैंकको ब्याजदर सम्बन्धी निर्देशनले सहकारी मर्कामा 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदरबारे नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनका कारण सहकारी संस्थाहरु मर्कामा पर्न थालेका छन् ।  राष्ट्र बैंकले जारी गरेको ब्याजदरसम्बन्धà ...

कुटुम्ब साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुदीपकुमार खनालको अध्यक्षता एवं काठमाण्डौ महानगरपालिका सहकारी विभागकी शाखा अधिकृ ...

खुसी खुसी साकोसको १४औं साधारणसभा सम्पन्न, सदस्यहरूको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा रहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बटुकृष्ण थापाको सभापतित्व तथा प्रदेश ...

सेवा शुल्क बुझाउन डेढ दर्जन संघलाई महासंघको ताकेता

काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले वार्षिक शुल्क बुझाउन डेढ दर्जन संघहरुलाई ताकेता गरेको छ । महासंघको संचालक समितिको निर्णय अनुसार लामो समयदेखि वक्यौता रहेठ...

आधा दर्जन बढि सहकारी अभियन्ता चुनावी मैदानमा 

सहकारी अभियानको नेतृत्वबाट राजनीतिक पहुँच बनाएका उनीहरु विभिन्न राजनीतिक दलहरुको सिफारीसमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका हुन् । 

भक्तपुर उद्यमी साकोसको साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुरको भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । ‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएक ...

मेगाड्रिम सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बालाजु माछापोखरीमा मुख्य कार्यालय रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के।वी। उप्रेतीको पॠ...

शुक्रपथ सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नरेन्द्र बिष्टको अध्यक्षता एवं राष्ठ...

जय जय सहकारी

जय जय सहकारी मन्त्र चारअक्षरी सिप र सिर्जनामा बनाउँ फूलवारी परिश्रमी हातहरु र इमान्दार मनलाई सहकारीले दिन्छ साथ सही कर्म गर्नेलाई जय जय सहकारी मन्त्र चारअक्षरी सिप र सिर्जनामा बनाउँ फूà ...

साझा सहकारी एकीकरणका लागि विभागले स्वीकृत नदिने 

काठमाडौं । संघिय सहकारी विभागले साझा सहकारीहरुको एकीकरण तथा विभाजनका लागि तत्काल स्वकृती नदिने भएको छ । साझा सहकारीको सम्पति तथा दायित्व यकिन गरी ऋण मिनाहाका लागि कार्यदलले काम गरिरहेको ठ...