हाइलाइट

ललितपुर बचत संघमा बजगाई प्यानलका १५ जना, सचिवमा स्वतन्त्रको जित 

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा रामहरि बजगाइ प्यानलबाट १५ जना र सचिवमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । संघको लेखा समिति सहित १८ जना संचालक कालागि रामहरी बजगाई र नरेन् ...

मातृभुमि कृषि सहकारीद्धारा ८ जना सदस्यलाई सम्मान

विराटनगर । कानेपोखरी ७ स्थित बगरगाँछीमा रहेको मातृभुमि कृषि सहकारी संस्थाले ८ जना शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीले बार्षिक साधारण सभामाको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । संस्था ...

सहकारीका सदस्यलाई ‘कन्भिन्स’ गराउन साधारणसभा 

सदस्यहरुलाई दशैका लागि बोनस दिने र संस्थाको अवस्थाबारे जानकारी दिने उद्देश्यले समेत यस वर्ष छिटो साधारणसभा हु्न थालेको सहकारीका संचालकहरु बताउछन् । यसैगरी सहकारीका संघहरुले पनि छिटो साधारणसभा गरी सदस्यहरुमा विश्वासको वातावरण बनाउन आग्रह गरिरहेका छन् ।

कम्युनिष्ट सहकारीकर्मी एक भएपछि कांग्रेसको टिप्पणी : ललितपुरमा गठबन्धन समाप्त 

ललितपुर । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा माओवादी केन्द्र, नेकपा समाजवादीलगायतका दलहरुको गठबन्धन छ । यहि गठनबन्धनबाट स्थानिय चुनावमा जितेपछि संघिय तथा प्रदेशको चुनावमा पनि यस ...

'रकम फिर्ता नगर्ने सहकारीमा नगरपालिकाको भोटे ताल्चा'

धरान । धरानका मेयर हर्कराज साम्पाङ राईले बचत फिर्ता नगर्ने सहकारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको सहकारी अन्तरक्रिया कार्यक्रममा बोल्द उनले भने, & ...

मोरङको शनिश्चरे साकोस २२ औं बर्षमा

विराटनगर । मोरङको पथरी शनिश्चरेमा रहेको शनिश्चरे बचत तथा ऋण सहकारी संस्था २२ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले शनिबार २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष एकराज ...

गोग्राह साकोसको अध्यक्षमा पुनः बस्नेत

विराटनगर । विराटनगरमा रहेको गोग्राहा वचत तथा ऋृण सहकारीको सहकारीको अध्यक्षमा पुनः मनोज कुमार बस्नेत सर्वसहमत चयन भएका छन् । शनिबार सम्पन्न १२ औ वार्षिक साधारणसभाले सर्वसहमत रुपमा नयाँ ने ...

नारी सृजना सहकारीद्धारा सम्मान र छात्रवृत्ति वितरण 

विराटनगर । मोरङको उर्लाबारी–७ मा रहेको नारी सृजना कृषि सहकारी संस्थाले विभिन्न विधामा २७ जनालाई सम्मान गरेको छ । शनिबार आयोजित संस्थाको २४ औं वार्षिक साधारणसभाको अवसरमा संस्थाका पूर्व ...

सहकारीलाई जोगाउने जिम्मेवारी सेयर सदस्यको 

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीलाई संरक्षण गर्ने जिम्मेवारी संस्थाका शेयर सदस्यहरुको भएकोले सदस्यहरु सचेत हुनु पर्नेमा जोड ...

शुभकामना साकोसले १५ प्रतिशत लाभांश दिने

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २२औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सदस्यलाई १५ प्रतिशत शेयर लाभांश बितरण प्रस्ताव पास गरेको छ। सभामा संस्थाका सचिव पुष्पलाल तिमिल ...

समस्याबाट सञ्चालक भाग्न थालेपछि विभागले गरायो सचेत

काठमाडौं । सहकारीमा समस्या आउन थालेसँगै जिम्मेवारीबाट भाग्न खोजेपछि सहकारी विभागले सञ्चालकलाई सचेत गराएको छ । ‘सञ्चालक समितिको सदस्य भएपनि मलाई केही पनि थाहा छैन, सबै अध्यक्ष र व्यवस् ...

ज्योतिपुञ्ज साकोसमा नयाँ समिति, जगेडा कोषमा ९ करोड ९३ लाख 

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थामा नविन श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको १२औंं वार्षिक साधारण सभाबाट सात जनाको संचालक तथा तीन जनाको लेखा सुपरि ...

सहकारीको अनुगमनमा खाम बोकेर हिड्ने बिकृती : मन्त्री ढकाल

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले सहकारीको अनुगमनमा खाम बोकेर हिड्ने विकृती रहेको बताएका छन् । सहकारीलाई ब्यवस्थित गर्न नियमन प्रभावकारी बनाउन आवश्यक ...

ललितपुर बचत संघमा चुनावी सरगर्मी : बजगाई र महर्जनको प्यानलसहित भिडन्त 

समाचार स्रोतका अनुसार बजगाईले महर्जनलाई वरिष्ठ उपाध्यक्ष वा सचिव बन्नका प्रस्ताव गरेका थिए । तर, महर्जनले अघिल्लो पटकको साधारणभामै सचिव छोडेको भन्दै यसपाली अध्यक्ष नै चाहिने अडान लिएपछि सहमति हुन सकेन । 

नियम तोड्ने सहकारी समस्यामा 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले सहकारीमा तरलता कायम गर्न नसक्दा बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको बताएका छन् । पनौतीको श्रीनवदुर्गा बचत तथा ऋण सहकारी स ...