सहकारीका संघविरुद्ध संचालकहरु नै आन्दोलित !
काठमाडौं । सहकारी केन्द्रीय संघ तथा महासंघको नेतृत्व प्रारम्भिक संस्थाका समस्यामा संवेदनशिल नभएको भन्दै संचालकहरु नै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं जिल्लामा संचालित सहकारीकर्मीहरु ...
काठमाडौं । सहकारी केन्द्रीय संघ तथा महासंघको नेतृत्व प्रारम्भिक संस्थाका समस्यामा संवेदनशिल नभएको भन्दै संचालकहरु नै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं जिल्लामा संचालित सहकारीकर्मीहरु ...
काठमाडौं । मार्गदर्शन, विज्ञप्ती, अपीलमार्फत प्रारम्भिक संस्थाहरुलाई सल्लाह र सुझाव मात्र दिएर जिम्मेवारीबाट पछिन्दै आएका सहकारी संघहरु आफै समस्यामा पर्न थालेपछि भने मौन देखिएका छन् । वà ...
काठमाडौं । आर्थिक मन्दी र तरलता अभावको समस्या गहिरिदै गएपनि समस्या समाधान गर्न सहकारी अभियानको तर्फबाट गठन गरिएको ‘सहजिकरण संयन्त्र’ भने निश्कृय बनेको छ । चालु आर्थिक वर्षको सुरुमै गठà ...
काठमाडौं । कोभिड–१९ को महामारी, रुस तथा युक्रेनको द्धन्द्धको कारण विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले बैंक तथा वित्तीय संस्था हँदै सहकारी क्षेत्रमा तरलता अभावको समस्या गहिरिदै गएà ...
ललितपुर । सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत शनिबार संस्थाकी कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महà ...
काठमाडौं । स्थापना कालदेखि एउटा पनि सहकारीको सम्पति तथा दायित्व फरकफारक गर्न नसकेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले ऋण असुलीका लागि सक्रियता देखाएको छ । समितिले मंगलबार सार्वजनि ...
काठमाडौं । सहकारी संघसंस्थाहरुले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई साधारणसभाको अतिथी बनाउन थालेपछि वागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ठ...
काठमाडौं । सहकारी अभियानका नेताहरुले तरलता संकटका कारण कारोबार नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै विषेश सम्बोधन गर्न संघिय सहकारी विभागका रजिष्ट्रारको ध्यानाकर्षण गराएका छन् । ललित ...
अहिलेको अवस्था सहकारी क्षेत्रका लागि जटिल छ । यो समस्या देशको वित्तिय अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रै संचालन प्रक्रियाका कारण उत्पन्न भएको हो । यसको समाधान पनि यसैको वरिपरि रहॠ...
निजामती कर्मचारीका रुपमा लामो समय सहकारी क्षेत्रमा सेवा गरेका केशव बहादुर थापाले कार्यकालमा डिभिजन सहकारी कार्यालय, सहकारी प्रशिक्षण केन्द्र, सहकारी विभाग तथा मन्त्रालयमा विताए । हाल सठ...
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सहकारी क्षेत्रमा देखिएको बेथिती र वित्तीय अपराध रोक्नका लागि प्रभावकारी अनुगमन र दण्डको व्यवस्था गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशठ...
विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सदस्यहरूलाई लक्षित गरी एक दिने आँखा शिविरको आयोजना गरेको छ । बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रब ...
विराटनगर । मोरङलाई कार्यक्षेत्र बनाएर करिव दुई दशक अघिदेखि पत्रकारिता गर्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका १ का अर्जुन जम्नेली राईलाई लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेक ...
धदिङ । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षको अवसरमा साताब्यापी कार्यक्रम सम्पन्न गरेको छ । संस्था २५ वर्ष पुरा गरि २६ औ वर्षमा प्रवेस गरेको हो । साताब्यापी कार्यक्रमको पहिलो ...
ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् । सहकारà ...