हाइलाइट

हाइलाइट

सहकारीका समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्यमा जोड 

बागलुङ । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरोकारवालाबीच सहकार्यमा जोड दिइएको छ । जिल्ला सहकारी संघ बागलुङले सहकारी संघ संस्थाका सञ्चालक र व्यवस्थापकहरुबीच अन्तरक्रिया कार्यकà ...

सहकारी बदमास हुन सक्छ र !

नेपालको संविधानले अर्थतन्त्रको एउटा बलियो आधार स्तम्भ मानेको क्षेत्र सहकारी । पौने पाँच खर्ब बचत परिचालन र ७३ लाख जनता आबद्ध भएको क्षेत्र सहकारी । साढे ४ खर्ब ऋण परिचालन गरेको क्षेत्र सहका ...

कात्तिकमा बैंकहरुले ब्याज नबढाउने, सन्दर्भ ब्याजदर पुनरावलोकन अन्योलमा 

काठमाडौं । असोज महिनामा भद्र सहमति खारेज गर्दै निक्षेपमा १० प्रतिशत ब्याजदर  बृद्धि गरेका बैंक तथा वित्तीय संस्थाहरुले कात्तिकमा ब्याजदर नबढाउने भएका छन् । बाणिज्य बैंकहरुको छाता संगठठ...

बैंकको ऋण नतिर्दा २ दर्जन सहकारी कालो सूचीमा 

काठमाडौं । सहकारी बैंकका साथै निजी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्दा कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्ने सहकारीको संख्या दुई दर्जन पुगेको छ । आर्थिक मन्दी तथा वित्तीय बजारमठ...

सन्दर्भ ब्याजदर : असान्दर्भिक प्राक्टिस   

सहकारी ऐन–२०७४ तथा सहकारी नियमावली–२०७५ मा ब्यवस्था गरी २०७६ साउनबाट कार्यान्वयन गरिएको सन्दर्भ ब्याजदर तीन वर्षमा नै प्रभावहिन भइसकेको छ । ऐन तथा नियामावलीको ब्यवस्थाका कारण एकातर्à ...

बंगलामुखी सहकारीको पन्ध्रौँ साधारण सभा सम्पन्न

भक्तपुर । बालकोटमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारीको पन्ध्रौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा भएको सभामा संस्थाका सचिव à ...

जय सिद्धादेवि सहकारीको दोश्रो साधारण सभा सम्पन्न

भक्तपुर । सूर्यविनायक ५ मा रहेको जय सिद्धादेवि बहुउद्देश्यीय सहकारीको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निराजन केसीको सभापतित्वमा भएको सभामा संस्थाका सचिव ज् ...

शुक्रपथको साधारणसभामा एकीकरण तथा सदस्य सेवा केन्द्र स्थानियकरणको प्रस्ताव 

काठमाडौं । ११ सहकारी संस्थाहरुबीच एक आपसमा एकीकरणका लागि सम्झौता गरेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले एकीकरणसहितका प्रस्ताव सहित १२ औं वार्षिक साधारणसभा आगामी शुक्रबारका लागि बà ...

बैंकको ब्याजदर हस्तक्षेप नगर्न सुझाव,  सहकारीको सन्दर्भ ब्याजदर के होला ?  

काठमाडौं । असोज एक गतेदेखि लागू हुनेगरी बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको ब्यवस्था अनुसार निक्षेपको ब्याजदर १० प्रतिशतले बृद्धि गरे । बैंकहरुले ब्याज बढाएपछि सहकारीका सठ...

मोरङका सहकारीकर्मीको आवाज : सहकारीलाई ध्वस्त बनाउन ठुलै शक्ति सकृय छ

तरलता अभावको समस्याका कारण बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेपमा आकर्षक व्याज दिन थालेपछि सहकारीहरुमा असर परिरहेको छ । बैंकले निक्षेपमा सहकारीको भन्दा ब ...

सामूहिक साकोस : हजारबाट सुरु, २५ वर्षमा पौने अर्वको ब्यालेन्ससीट 

काठमाडौं । भक्तपुरका स्थानिय युवाहरु मिलेर सुरु गरेको सामूहिक बचत तथा ऋण सहकारी २५ औं वर्षमा पुगेको छ । एक हजार रुपैयाँ बचतबाट सुरु भएको संस्थाको कारोबार पौने अर्व रुपैयाँ पुगेको छ ।  साठ...

पार्टीको वेवास्तामा सहकारी अभियन्ता : सिफारीस भएपनि टिकट पाएनन् 

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय तथा प्रदेशको चुनावका लागि सहकारीका नेताहरुले दावी गरेपनि उनीहरु राजनीतिक पार्टीको प्राथमिकतामा भने पर्न सकेनन् । सहकारी संघसंस्थाको नेतृत्व हà ...

महिला सहकारीद्धारा दुई करोडका खसीबोका बिक्री

दाङ । दशैंँका अवसरमा दाङका ६ वटा महिला सहकारीले करीब दुई करोड रुपैयाँँका खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् । यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक ...

ललितपुरका दुई कांग्रेसी सहकारीकर्मीको स्वतन्त्र उम्मेदवारी 

काठमाडौं । ललितपुरका दुई सहकारीकर्मीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका संचालक तथा ललितपुर जठ...

सहकारीकर्मी पाठक काठमाडौं क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवार 

काठमाडौं । सहकारीकर्मी तथा कलाकार मधुसुदन पाठक (सितेबा) प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले आईतबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी ठ...