सहकारी दिवसमा आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा नवदुर्गा साकोस प्रथम
काभ्रे । ६६औं राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा पनौतीको नवदुर्गा साकोस प्रथम भएको छ । प्रतियोगिताका सामूदायठ...