पोखरा रोयल साकोसमा प्रिमियम कोर बैकिङ सफ्टवेयरको वेभ बेस्ड सफ्टवयर
पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले वेभ बेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सफ्टवेयर प्रयोग गरेको छ । संस्थाले विगत २२ वर्षदेखि प्रयोग गर्दै आईरहेको सफ्टवयरमा भएको सबै डाटाहरॠ...