हाइलाइट

हाइलाइट

कोशीका ४५० वटा संस्था निष्क्रय, सबैभन्दा धेरै झापामा १२० वटा (नामावली सहित)

काठमाडौं । कोशी प्रदेशमा ४५० वटा सहकारी संघसंस्था निष्क्रिय रहेको पाइएको छ । प्रदेशका निष्क्रिय संस्थामध्ये झापा जिल्लामा सबैभन्दा बढी १२० वटा संस्था निष्क्रिय रहेको पाइएको हो । कोशी प्र ...

संघिय सहकारी विभाग र प्रशिक्षण केन्द्र मर्ज

काठमाडौं । संघिय सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र एकिकृत भएका छन् । सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकृत गरी सहकारी रजिस्ट्रारको कार्यालठ...

तीन सहकारीका २२० जनाको बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा सहकारीका २२० जनाको बचत फिर्ता गरेको छ । समितिले तीनवटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुठ...

एकैजनाले संचालक र कर्मचारी दुवैपद नओगट्नलगायतका बागमती प्रदेशको ६१ बुँदे निर्देशन

काठमाडौं । बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले नियमन क्षेत्रभित्रका सहकारी संघसंस्थाका लागि संचालक र कर्मचारी दुवैपद नओगट्नलगायतका ६१ बुँदे निर्देशन जारी गरेको छ । एउटै परिवाà ...

नेचुरल साकोसको आगामी बर्ष प्रविधिमैत्री सेवा र संस्थागत सुशासनको लक्ष्य

काठमाडौं । बौद्ध टुसालमा रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आगाी आर्थिक वर्ष प्रविधिमैत्री सेवा र संस्थागत सुशासनको लक्ष्य लिएको छ । संस्थाले आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय विश्लà ...

सदस्य सन्तुष्टिको दृढ संकल्प गर्दै सिको साकासको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाको चारवर्षे रणनीतिक योजना तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  संस्थाले आव २०८२र०८३को वार्षिक समीक्षा तथा कर्मचारी काà ...

निङ्गलाशैनि सहकारीको ६० करोड सम्पत्ति पुर्याउने लक्ष्य राख्दै समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं । भीमदत्त नगरपालिका कञ्चनपुरमा रहेको निङ्गलाशैनि बहुउद्देश्यीय सहकारी सस्थाको बार्षिक समिक्षा तथा निति योजना कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आव २०८२ / ०८३ को समिक्षा तथा २०८ ...

चमेली कल्याणकारी साकोसको समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं । भक्तपुर विरुवामा रहेको चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्थाले गत अवको कार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आव २०८२ / ०८३ वार्षिक कार्यक्रम कार्यान्वयन तथा à ...

सिद्धार्थ साकोसको स्थापना दिवसमा सदस्यलाई सम्मान

काठमाडौं । भक्तपुरको सिद्धार्थ बचत तथा  ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा सदस्यलाई सम्मान गरेको छ । संस्थाको १८ स्थापना दिवसको अवसरमा उत्कृष्ट सदस्य, सास्कृतिक सम्मान, संस्थापक अ ...

शुभकामना साकोसको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । भक्तपुरको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आव २०८२ / ०८३ को वार्षिक समिक्षा तथा आगामी वर्षको अनुमानित बजेट कार्ययोजना कारà ...

जिल्ला सहकारी संघ काभ्रेको आगामी आवका लागि नीति कार्यक्रम तयार  

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेले गतबर्षको समीक्षा तथा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तयार गरेको छ। संघले आर्थिक वर्ष २०८२ / ८३ मा सम्पादन गरेका गतिविधिको समीक्षा गर्दै आगाठ...

किसान कल्याण साकोसका सदस्यलाई सहकारी शिक्षा

काठमाडौं । इटहरी सुनसरीको किसान कल्याण बचत तथ ऋण सहकारी संस्थाले सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको छ । साउन २१ गते बिहिबार अनिता चापागाईको अध्यक्षता तथा सेवाकेन्द्र व्यवस्थापन उपसमिति ...

सहकारीका संचालक र नगरप्रमुख सहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराएको आरोपमा नगरप्रमुख सहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । योग्यता न ...

टल्कु साकोसको स्थापना दिवसमा ३८ जना विद्यार्थीलाई सम्मान

काठमाडौं । टल्कु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका बालबचतकर्ता तथा शेयर सदस्यका सन्तानलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई& ...

किसान बहुउद्देश्यीय सहकारीद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृहको उद्घाटन

काठमाडौं । लम्कीचुहा नगरपालिकामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले बिउ प्रशोधन तथा भण्डारण गृह भवन निर्माण सम्पन्न गरेको छ । भवनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर à ...