हाइलाइट

हाइलाइट

सहकारी अभिलेखिकरण नगरे ठगीलगायत संस्था खारेजी सम्म हुने

कठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता अभिलेखिकरण नगरे राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ठगीमा कारबाही गर्नेभएको छ। सहकारीको बर्गिकरण र बचत ऋणको मुख्य कारोबार ...

पिडितका पक्षमा उभिए मन्त्री, नियमकको बेबकुफिले समस्या आयो, छानबिन गरी कडा कारबाही गर्छौ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्राडा.कुमार इङ्नामले सहकारीका बचतकर्ता रोडमा नाङ्गै आउने परिस्थितिको जिम्मेवार राज्य पनि रहेको बताएका छन् । उनले सहकारीमा समस् ...

६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न “दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२” सहकारी अभि ...

बिन्धवासिनी साकोसले पायो संचालन इजाजतपत्र

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले बचत तथा ऋणको कारोबार गर्नका लागि राष्ट्रिय स ...

सहकारीमा युवा प्रविधि र उद्यमशिलता सम्मेलन शुरु 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ मंगलबारदेखि औपचारिक रूपमा ...

बचत संघ झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित भएका छन् । संघको आगामी नेतृत्व चयनका लागि माघ ५ गते भएको निर्वाचनबाट उपेन्द्रप्रसाद ओलीलाई पराजित गर्दै गिर ...

माघको १३ र १४ गते सहकारीमा युवा तथा प्रविधि सम्मेलन हुने, सहभागिता निशुल्क

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही माघ १३ र १४ गते दुई दिने ‘दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२’ हुन गइरहेको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्र ...

गण्डकी प्रदेशका ९ वटा सहकारी खारेज

बागलुङ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका थप ९ वटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । लगातार २ वर्ष कुनै पनि कारोबार नगरी ...

सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हित प्रवद्र्धन तथा वृत्ति विकास गर्नका लागि स्थापना भएको नेपाल सहकारी पत्रकार समाज (सीजेएन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ ...

आइडियल सहकारीले पायो संचालन इजाजतपत्र

काठमाडौं । सप्तरीको राजविराजमा रहेको किसान आइडियल बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकार ...

सहकारी अभिलेखिकरण गर्न ३० दिन समय थप

काठमाडौं । सहकारी नियमन प्राधिकरणले सहकारी अभिलेखिकरण गर्ने समय थप गरेको छ । प्राधिकरणले सूचना जारी गरी संस्था अभिलेखिकरणको समय थप गरेको जनाएको हो । प्राधिकरणले फागुन ११ गते सम्मका लागि ...

किसान बहुउद्देश्यीय सहकारीले पायो संचालन इजाजतपत्र

काठमाडौं । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख ...

सहकारीमा नियामकीय अन्यौल र हडबड

बचत तथा ऋण सहकारी संस्थाको बारेमा टालटुले र तदर्थ निर्णय होइन , सहकारीलाई ब्यवस्थित र स्तरिय बनाउनका लागि सहकारीको संख्या घटाउने वातावरण तयार गर्नु पर्ने छ । सहकारीको संख्या घटाउने औजार ए ...

सहकारी विभागको गोप्य निर्देशन, सहकारीको शाखा हटाउने नयाँ रजिष्ट्रारको पहिलो तीर 

काठमाडौं । संघिय सहकारी विभागले पुष २४ गते सहकारी संघसंस्थाको शाखा हटाउने सम्वन्धि गोप्यरुपमा एउटा निर्देशन जारी गर्यो । विभागले निर्देशन जारी गरेको १४ दिनपछि मात्र सहकारीकर्मीहरुले जा ...

प्राधिकरणका मापदण्ड बैक वित्तिय संस्थाको प्रभावमा जारी गरेको 

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बल्लले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड बैक वित्तिय संस्थाको प्रभावमा परेर जारी गरेको बताएका छन् ...