हाइलाइट

हाइलाइट

प्रधानमन्त्री राहतकोषमा जनउत्थान साकोसबाट ८ लाख सहयोग

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट रसुवाको भोटेकोशी त्रिसुली नदिमा आएको बाढी पिडितकालागि प्रधानमन्त्री राहतकोषमा ८ लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको छ । संसॠ...

प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सिको साकोसले एकलाख एकाउन्न हजार सहयोग गर्ने

काठमाडौं । ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ५१ हजार एक रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । संस्थà ...

विपदमा क्षमता अनुसार योगदान गर्न बचत सहकारी संघसंस्थालाई नेफ्स्कूनको अपिल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको भौतिक तथा मानवीय क्षतिमा बचत सहकारी संघसंस्थालाई क्षमता अनुसार à ...

सरकारले १६ वटा स्वास्थ्य सहकारी खारेज गर्ने (नामावली सहित)

काठमाडौं । बागमती प्रदेशको नियमन क्षेत्रका १६ वटा स्वास्थ्य सहकारी निष्क्रिय सहकारीको सूचिमा परेका छन् । सरकारले उक्त १६ वटा स्वास्थ्य सहकारीलाई निष्क्रिय सहकारी घोषणा गर्ने भएको हो । बा ...

कर्मणा साकोसको स्थापना दिवसमा खुल्ला रक्तदान

ललितपुर । कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २६औँ स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको अयोजनामा भएको रक्तदान कार्यक्रम लायन्स क्लब अफ महिमा सातदोबाटोको सहअयोà ...

चितवनमा जिल्लाका कृषि सहकारीहरुको समिक्षा कार्यक्रम सम्पन्न 

काठमाडौं । चितवनमा जिल्लाभरिका कृषि सहकारीहरुले बार्षिक समिक्षा कार्यक्रम गरेका छन् । जिल्ला कृषि सहकारी संघ चितवनले आयोजना गरेको समिक्षा कार्यक्रममा जिल्लाका साना किसान कृषि सहकारीहरà ...

हाम्रो मध्यवर्ती साकोसद्धारा सदस्यलाई राहत बितरण

काठमाडौं । बर्दियामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहत प्रदान गरेको छ । संस्थाले सदस्य जयरुपा जैसीको परिवारलाई राहत बापत ३२ हजार रुपैंयाँ प्रदान गरेको हो । सà ...

मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा,संस्थागत हितलाई प्राथमिकता दिने प्रतिवद्धता

काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ३४औँ स्थापना दिवसका कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सठ...

बाबियाखर्क साकोसका महिला सदस्यलाई तीज विशेष वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई तीज विशेष वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले भदौ ६ गते शनिबार तीज विशेष बचतमा आवद्ध सदस्यहरूक ...

चमेली कल्याणकारी साकोसका महिला सदस्यसंग भेटघाट कार्यक्रम

काठमाडौं । भक्तपुरको विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारीद्धारा महिला सदस्य संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हिन्दु महिलाहरूको महान पर्व तीजको अवसर पारेर महिà ...

बचत संघहरुलाई चालु आवभित्रै सहकारी बैंक गठनगर्ने वा नगर्ने निर्णय गर्न सरकारको निर्देशन

काठमाडौं । बचत ऋणको कारोबार गरेका संघहरुलाई चालु आवभित्रै सहकारी बैंक गठन गर्ने वा नगर्ने निर्णय गर्न सरकारले निर्देशन दिएको छ । चालु आव भित्र सहकारी बैंक गठन वा एकीकरणमध्ये कुन विकल्प रोज ...

जनहितकारी साकोसको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न

काठमाडौं । सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न भएको छ ।  संस्थाको शिक्षा उपसमितिको आयोजनामा नयाँ तथा पुराना शेयर सदस्यहरूलाई लक्षित गरी à ...

नेपालका पाँच ठूला सहकारीमा जर्मनीको ‘डिएसआइके’

काठमाडौं ।  नेपालका पाँच ठूला सहकारीमा जर्मनको जर्मन स्पार्कासेन फाउन्डेसन फर इन्टरनेसनल कोअपरेसन (डिएसआइके) को कार्यक्रम संचालन हुनेभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्ठ...

ज्योतिपुञ्ज साकोस १६ औं वर्षमा

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १५ वर्ष पूरागरी १६ औं वर्षमा प्रवेश गरेको छ । संस्थाका अध्यक्ष नविन श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले ...

चमेली कल्याणकारी साकोसको वार्षिक साधारणसभा असोज ३ गते

काठमाडौं । बिरुवा भक्तपुरमा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा आगामी असोज ३ गते हुनेभएको छ । संस्थाको संचालक समितिको बैठकले आगामी असोज ३ गते वार्षिक ...