हाइलाइट

अर्थ अखवार

सिएमसी कास्कीको तेश्रो बार्षिक साधारणसभा सम्पन्न

पोखरा । कोअपरेटिभ मेनेजर्स क्लव (सिएमसी) कास्कीको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष डम्मरसिंह बस्नेतको सभापतित्वमा भर्चुअलरुपमा सम्पन्न संस्थाको निर्वाचन सहितको साधारण ...

शिखर साकोस ११ वर्षमा प्रवेश

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । २०६७ साल असोज २२ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको संस्था आजबाट ११ वर्ष प्रवेश गरेको ह ...

सिवाइसी साकोसको ई-टेलर सेवा सुरु

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई—टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले ११ औ समृद्धि दिवसको अवसर पारेर ई–काउन्टर सेवा ...

सहकारीको दिर्घकालिन रणनीति तयारः २५ वर्षमा पाँचगुणा योगदान बृद्धि गर्ने योजना

काठमाडौं । अबको २५ वर्षमा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा सहकारीको योगदान पाँच गुणा बढाउने लक्ष्य लिएको छ । वर्तमान अवस्थामा ३ प्रतिशत योगदान रहेको यो क्षेत्रको आगामी २५ वर्षमा पाँच ग ...

सहकारी महासंघले एकै दिन मुख्य सचिव र सचिवसंग भेट गर्यो

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव शंकरदास वैरागी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई भेटेका छन् ।  भ ...

सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत वितरण गर्ने व्यवस्था मिलाउन माग

काठमाडौं । सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत वितरण गर्ने व्यवस्था मिलाउन सहकारीकर्मीहरुले माग गरेका छन् । राष्ट्रिय सहकारी बैंकले सोमाबर आयोजना गरेको बैंकको प्रगति समिक्षा एवम् भावी क ...

छहारी साकोसको आयोजनमा रक्तदान

भक्तपुर । सूर्य विनायक नगरपालिका ४ गाम्चास्थित छहारी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको अवस्थामा रगतको अभाव बढेपछि त्यसलाई क ...

नगर प्रमुख दाहालद्धारा सहकारीको तोरी मिल उद्धघाटन

चितवन । भरतपुर महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिका –६ मा रहेको सर्व शुलभ सहकारीले संचालन गरेको तोरी मिलको उद्धघाटन गरेकी छन् । आज एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेणु ...

मन्त्री अर्यालद्धारा पहिरो पीडितलाई १८ लाख सहयोग

पोखरा । स्याङ्जा जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण ज्यान गुमाएकाका परिवार तथा घाइतेहहरुलाई नेपाल सरकार र सहकारी अभियानको तर्फबाट १८ लाख ५ हजार रुपैया राहत रकम हस्तान्तरण गरिएको ...

आदर्श सञ्चार सहकारीद्वारा जेष्ठ नागरिकलाई सम्मान

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले अन्तराष्ट्रिय जेष्ठ नागरिकको दिबसको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै संघीय सांसद तथा आद ...

सहकारी बैंकको बिहिबार  प्रदेश २ मा छलफल सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा ः सभावना र चुनौती विषयक एक दिने प्रदेश नं. २ स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीवारवार सम्प ...

हिलटप जुनार सहकारीद्धारा जेष्ठ नागरिकलाई भोजन 

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ । अक्टोवर फष्ट्र अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा संस्थाले निसहाय सेव ...

सहकारीकर्मीलाई मन्त्रीको आश्वासनः बचत निर्देशिका चाँडै सम्सोधन गर्छौ

काठमाडौं । सहकारी मन्त्रालयले भर्खरै लागु गरेको बचत तथा ऋण निर्देशिकाका केही बुँदाहरु संसोधन गर्ने बचन दिएकी छन् । सहकारीकर्मीको चर्को बिरोध पछि निर्देशिकाको  दफा २२, ३६ र ७४ संसोधन गर्न ...

कास्कीका सहकारीकर्मीलाई योग सचेतना

बागलुङ, १४ असोज । कास्कीका सहकारीहरुबीच एक दिने प्राकृतिक चिकित्सा र योगको भूमिका विषयक सचेतना कार्यक्रम बुधवार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण उत्पन्न संकटलाई सहज रुपमा रुपान्तरण ...

सहकारी बैंकको प्रदेश १ मा भर्चुअल अन्तरक्रिया सम्पन्न 

काठमाडौं, १४ असोज । राष्ट्रिय सहकारी बैंकले एक दिने प्रदेशस्तरिय अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आज प्रदेश एकमा रहेका सहकारी संघसंस्थाहरुसंग भर्चुअल कार्यक्रम गरेको हो ...