हाइलाइट

अर्थ अखवार

सहकारीमा कर सम्बन्धी गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया

काठमाडौ । राष्ट्रिय सहकारी बैंकको आयोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशको प्राविधिक सहयोगमा सहकारीमा कर सम्बन्धी गण्डकी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम ब ...

लक्ष्मी पूजाको दिन चन्द्रगिरि साकोसको एटिएम सेवा सुरु

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले लक्ष्मीपूजाको अवसर पारी एटिएम सेवा सुरु गरेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले संस्थामा आयोजित एक कार्यक्रमका बीच संस ...

गाम्चा साकोसद्धारा सदस्यको ४७ हजार ऋण मिनाह

भक्तपुर । गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले सदस्यको ४७ हजार ऋण मिनाह गरेको छ । संस्थाले सदस्यको सधै सुख, दुखको सारथीको रुपमा काम गरेको बताएको छ । संस्थाको शेयर सदस्य रुकु थाप ...

अभिवादन सहकारीको चौंथो वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल परिस्थितिका कारण सामाजिक दुरी कायम गर्दै स्वा ...

सहकारी बैंकद्वारा सुदुरपश्चिम प्रदेशका दुई सहकारी पुरस्कृत

धनगढी । राष्ट्रिय सहकारी बैंकले सदुरपश्चिम प्रदेशका २ वटा सहकारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई ब ...

पूर्व नेपाल सहकारीको २० औं वार्षिक साधारणसभा सम्पन्न

झापा । कमल गाउँपालिका वडानम्वर २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घघाटन कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले ...

साहारा नेपाल साकोसद्धारा सदस्यलाई प्रविधि साक्षरता तालिम 

झापा । नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उद्धेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ । सेवा केन्द्रका लघुवित् ...

सिम्रिक साकोसद्धारा सदस्यलाई ३ लाख बढी उपचार सहयोग 

झापा । बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई उपचार सहयोग प्रदान गरेको छ । सदस्यहरुले शेयरमा गरेको योगदान तथा बचत कारोबारका आधारमा स्वास्थ्य उपचार सुविधा पाउने ...

आभाष साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आभाष बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका कारण संस्थाले अभौतिक रुपमा सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष दिनेशराज कायस ...

पोखरा रोयल साकोसको साधारण सभा मंसिर १३ देखि २७ सम्म

सूचनाकोलागि यो लिङ्कमा क्लिक गर्नु होला  https://royalcooperative.com/ पोखरा । बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा मंसिर १३ गते देखी २७ गते सम्म ...

सहकारी बैंकका थप २ शाखा विस्तार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले लुम्बिनी प्रदेशमा २ वटा शाखा थपेको छ । बर्दियाको भुरीगाउँ र बाँकेको नेपालगञ्जमा मंगलवार दुइवटा शाखा उद्घाटन गरेको हो । बैंकका अध्यक्ष केबी उप्रेतीले छु ...

सामुहिक साकोसको २२ औं साधारणसभा सम्पन्न

भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ । कोभिड–१९ जोखिमका कारणले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै प्रतिनिधिमूलक रुपमा सभा गरिएको संस्थाले जनाएको छ । ...

बागमती प्रदेश सहकारी संघमा १५ सदस्यीय संचालक समिति चयन

काठमाडौं । बागमती प्रदेश सहकारी संघमा १५ सदस्यीय समिति चयन भएको छ । संघको आईतबार ललितपुरमा सम्पन्न प्रारम्भिक साधारण सभाले १५ जनाको समिति चयन गरेको हो । साधारण सभाले रामशरण घिमिरेलाई अध्य ...

सहकारी बैंकको एकै दिन ४ शाखा उद्धघाटन्

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले काठमाडौ र भक्तपुरका विभिन्न स्थानमा एकै दिन ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौंको किर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतवार ...

जनउत्थान साकोसको १५ औं बार्षिक साधारण सभा सम्पन्न

भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा पुनः ज्ञानु पौड्याललाई निर्वाचित गरेको छ। संस्थाको १५ औं वार्षिक साधारणसभाले आगामी ४ ...