हाइलाइट

अर्थ अखवार

सीतापाईला सहकारीको स्थापना दिवसमा क्यूआर कोर्ड सेवा शुभारम्भ

काठमाण्डौं । सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाइला बहुउद्देश्यिय सहकारी संस्थाले २२ औं स्थापना दिवसको अवसरमा क्यूआर कोर्डको शुभारम्भ गरेको छ । सदस्यलाई प्रविधिमैत्रि बनाउनुका सा ...

सहकारीका कोष सञ्चालनकालागि एकीकृत निर्देशिका बन्दै

ऐनमा संरक्षित पूँजी फिर्ता कोष, सहकारी प्रवद्र्वन कोष, सहकारी शिक्षा कोष, सेयर लाभांश कोष, कर्मचारी बोनस कोष, सहकारी विकास कोष, घाटापूर्ती कोष, सामुदायिक विकास कोष, स्थिरीकरण कोष, अन्य जोखिम ...

मिलिजुली कालिञ्चोक साकोसको बित्तीय साक्षरता तालीम सुरु 

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि बित्तीय साक्षरता तालीम दिएको छ । संस्थाले सुरुवात गरेको पहिलो चरणको तालिममा २० जनाको सहभागिता रहेको थ ...

पाँचतारा साकोसको एटिएम कार्ड निशुल्क 

काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई एटिएम कार्ड निशुल्क प्रदान गर्ने भएको छ । संस्थाले नियमति मासिक बचत गर्ने र उद्यम कोष खाता खोल्ने सदस्यहरु ...

एनएमसीद्धारा कर्मचारीस्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कर्मचारीस्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको वित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता श ...

गण्डकी प्रदेशका ११ सहकारी पुरस्कृत   

राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्ने गण्डकी प्रदेशका ११ वटा सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ ।  बैंकमा कारोबार गरी बचत तथा ऋण बाहेकका संस्था मध्ये राष्ट्रिय स्तरमा उत्कष्ट हुने सहकारी पुरस्कृत भएका हुन् ।

एकीकृत फ्रेण्डसिप साकोससंग ३ साकोस एकिकरण

दोलखा ।  जिरीमा रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले तीन वटा सहकारी एकीकरण गरेको छ । जिरीश्वरी महिला साकोस, भिभेश्वर नगरपालिका स्थित कुखुरा व्यवसायी साकोस र रामेछाप जिल्ला ...

सहकारी बैकको ६८ औं शाखा पुतलीबजारमा     

स्याङ्जा । राष्ट्रिय सहकारी बैंकले ६८ औं शाखा स्याङ्जाको पुतलीबजारमा उद्धघाटन गरेको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको ...

सदस्यलाई घर निर्माण गर्दै मेची सहकारी

सुरुमै पैसा तिर्न नसक्ने सदस्यलाई ऋण दिने पनि संस्थाको तयारी छ । संस्थाको नियमानुसार सदस्यको  आवश्यकता अनुसार कर्जा किस्तामा घर उपलब्ध गराउने योजना रहेको संस्थाका अध्यक्ष नारायणप्रसा ...

एनएमसीद्धारा सदस्यलाई राहत प्रदान

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सदस्यको मृत्युमा परिवारजनलाई राहत प्रदान गरेको छ । संस्थाले सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताकोे परिवारलाई ५० हजार त ...

स्थानीय उत्पादन प्रवद्र्धनकालागि सहकारीको सुपथमूल्य पसल 

इलाम । इलामको हिमाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै लगानीमा सुपथमूल्य सहकारी पसल सञ्चालन गरेको छ । आफ्ना सदस्यहरुलाई खाद्यन्नमा सुनिश्चितताको अनुभूति गराउन संस्थाले सुपथमूल्य पसल सञ्च ...

ललितपुर वचत संघद्धारा बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले दुई दिने ‘‘बजार प्रतिनिधि क्षमता अभिवृद्धि’’ तालिम सम्पन्न गरेको छ । २५ दोखि २७ गते सम्म संचालन भएको तालिममा विभिन्न विषयगत सहकारीहरुबाट ३४ ज ...

एनएमसीद्धारा सदस्यलाई ५० हजार नगद राहत हस्तान्तरण

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापा (एनएमसी)ले सदस्यको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ । बिर्तामोड कार्यालय अन्तरगत इकाई नं १ का सदस्य गोरे प्रधानको माघ २० गते ५७ वर ...

जनसचेतन साकासको गाउँ गाउँमा सहकारी शिक्षा 

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गाउँ गाउँमा सहकारी शिक्षाको अभियान सुरुगरेको छ । संस्थाले सहकारी शिक्षा र तालिमलाई गाउँ गाउँमा पुर्याउन अभियान थालेको हो । संस्थाले मेलुङ गाउँप ...

बुडोल सामुदायिक साकोसको २२औं वार्षिकोत्सव सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रम बनेपा ६, बुडोलस्थित चेतना केन्द्र ...