हाइलाइट

अर्थ अखवार

सहयोगी बहुउद्देश्यीय सहकारीले ९ प्रतिशत लाभांश वितरण गर्ने

ललितपुर । महालक्ष्मी नगरपालिकाको लुभुमा रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले पौष १० गते देखि शुरु गरेर पौष २५ गते समापन सभा गरेको ह ...

मिलिजुली कालिञ्चोक साकोसको प्रथम संयुक्त साधारणसभा सम्पन्न

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २७ औं एवं एकीकरण पछिको प्रथम तथा संयुक्त साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्वमा सम्प ...

शिक्षक हित साकोसको नयाँ संचालक समिति चयन

बागलुङ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ९औं वार्षिक साधारण सभाले दिनेश अधिकारी अध्यक्ष रहेको १३ सदस्यीय सञ्चालक समिति र दयाराम रेग्मी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति ...

चन्द्रागिरि साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । शनिवार सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयन ग ...

जनसचेतन साकोसमा नयाँ संचालक समिति चयन

प्रविणकुमार खतिवडा, दोलखा । मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको छ । सभाले हेमन्त चौलागाईको अध्यक्षतामा १५ सदस्यीय सं ...

महिला जनचेतना साकोसको साधारणसभा समापन

मकवानपुर । हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा रहेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा समापन भएको छ । गत १८ गतेदेखि सुरु गरिएको टोल स्तरीय भेला आज समापन ...

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको साधारणसभा आजबाट सुरु

काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभाको आज उद्घाटन समारोह सम्पन्न भएको छ । कोभिड १९ का कारण संस्थाले भर्चुअल रुपमा सभा ...

जलवायु अनुकुलनमा सहकारीकाे भूमिकाबारे शिक्षा सचिव, गोपीनाथ मैनालीका २७ सुझाव

सहकारी अभियानको भूमिका - गोपीनाथ मैनाली  सचिवः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 1 जलवायु परिवर्तनको परिमाण, घनत्व, आयतन र प्रभावस्तर फरक भएपनि कुनै पनि मुलुक र समुदाय यसको असरबाट मु ...

प्रगति महिला उत्थान साकोसद्धारा ७ करोड लगानी

काठमाडौं । बालाजुमा रहेको प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सदस्यहरुको सहजतालाई मध्यनजर गरी उपस्थितिका लागि ३ दिन समय दिएको ...

जिल्ला संघ दोलखाको तामाकोशी गाउँपालिकामा इकाई साधारण सभा सम्पन्न

दोलखा । जिल्ला सहकारी संघ दोलखाको तामाकोशी गाउँपालिकामा इकाई साधारण सभा सम्पन्न भएको छ । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा तामाकोशी गा ...

सहकारीमार्फत कुन प्रदेशबाट कति बचत संकलन

काठमाडौं । सहकारी मार्फत करिब ५ खर्ब बचत परिचालन भएको देखिएको छ । संघिय सहकारी विभागले पछिल्लो पटक संकलन गरेको सहकारीको तथ्याङ्कले मूलुक भर रहेका  २९ हजार ८ सय ८६ सहकारी मार्फत करिब ५ खर्ब ...

श्री मित्रमिलन बहुउद्देश्यीय सहकारीको साधारण सभा सुरु 

मकवानपुर । हेटौंडा ४ मा रहेको श्रीमित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सोमबारबाट सुरु भएको छ ।  कोनोरा भाइरसका कारण आजबाट सुरु भएको सभा  २४ गते शुक्रबार सकिने छ । ...

जिल्ला सहकारी संघ काठमाडौले भवन बनाउने

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले संघको ब्यवस्थित भवन निर्माणकालागि कोष स्थापना गरेको छ । संघको भवन निर्माण कोषमा १२ लाख ९१ हजार ५६४ रपैंया जम्मा भएको संघका अध्यक्ष ज्ञानबहादुर ताम ...

प्रदेश एकमा सहकारी मार्फत २० हजार बढीलाई रोजगारी 

प्रदेश एकका ४ हजार ७ सय ३७ वटा सहकारी मार्फत २० हजार बढीले रोजगारी पाएका छन् । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश एकमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्य ...

प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सय लाई रोजगारी 

काठमाडौं । प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सयले रोजगारी पाएका छन् । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष ...