हाइलाइट

अर्थ अखवार

कर्णाली साकोसद्धारा सदस्यलाई चार लाख उपचार खर्च 

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्य परिवारलाई चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ । संस्थाले सदस्य विशेष उपचार कोषमा आवद्ध सदस्यलाई राहत प्रदान गरेको हो । संस्थाको ल ...

चन्द्रागिरि साकोसका सञ्चाललाई चितवनमा तालिम

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले विभिन्न समितिका पदाधिकारीलाई क्षमता अभिबृद्धि तालिम दिएको छ । संस्थाले फागुन २० गते देखि नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिक ...

काठेखोला गाउँपालिकाको सहकारी प्रवद्र्धन तालिम सम्पन्न      

बागलुङ १९ फागुन । काठेखोला गाउँपालिकाले आयोजना गरेको ४ दिने सहकारी तथा कोपोमिस सम्बन्धी सचेतना तालिम बुधवारदेखि सम्पन्न भएको छ । पालिका भित्र रहेका सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चा ...

शुक्लागण्डकी नगरपालिकामा  सहकारीमा सुशासन गोष्ठी 

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धी एक दिने गोष्ठी मंगलवार सम्पन्न भएको छ । सहकारी रजिष्ट्रार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालि ...

बज्रबाराही साकोसको क्यू आर कोड स्क्यान गरी बैंकमा रकम ट्रान्सफर गर्न सकिने

मकवानपुर । श्री बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाका सदस्यले आफ्नो खातामा रहेको पैसा जुनसुकै बैंक तथा वित्तीय संस्थामा ट्रान्सफर गर्न सक्ने व्यवस्था गरेको छ । संस्थाको श्री बज्रबाराही ...

एनएमसीद्धारा कर्मचारीलाई तालिम

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले प्रशिक्षक प्रशिक्षण तथा उद्धघोषण तालिम प्रदान गरेको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा फागुन १५ गते बिर्तामोडमा प्रशिक ...

शिवशिखर सहकारीको मोवाइल बैंकिङ्ग सेवा शुरु 

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मोवाइल बैंकिङ्ग सेवा शुरु गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री बनाउने उद्धेश्यले शिखर मोवाईल एपमार्फत बैकिङ्ग सेवा सुरु ...

शुभकामना साकोसको ई–टेलर सेवा सुरु

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारीले इटेलर सेवा सुरु गरेको छ । संस्थाले सदस्यहरुलाई सदस्यहरुलाई प्रबिधियुक्त सेवाहरु बिस्तार गर्ने उद्धेश्यले शुभकामना ई–टेलर सेवा सुरु गरेको हो । सं ...

मेगाड्रिम सहकारीको छैठौं सेवा केन्द्र चन्द्रगिरिमा 

काठमाडौ । मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं ५, थानकोटमा छैंठौं सेवा केन्द्र विस्तार ग ...

सहकारी बैंकलाई ७ प्रदेश शाखा अनुमती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चा ...

जिल्ला सहकारी संघको ११ नगर उप–समितिमा १२१ जना सदस्य

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले सहकारी विकास र प्रवद्र्धनकालागि ११ वटा नगर उप–समिति गठन गरेको छ । संघले गठन गरेका ११ उपसमितिमा १२१ जना सदस्य रहेका छन्, प्रत्येक समितिमा ११ जना सदस ...

काभ्रेपलाञ्चोकमा पाँच सहकारी एकिकरण

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको अगुवाईमा ५ वटा संस्थाबीच एकिकरण भएको छ । ज्योति बहुउद्देश्यीय सहकारी संस्था सहित काभ्रेका ३ र भक्तपुरको एक ...

बिन्धवासिनी साकोसको २८ औं स्थापना दिवस विबिध कार्यक्रमगरी सम्पन्न

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले बिबिध कार्यक्रम गरी २८ औं स्थापना दिवस सम्पन्न गरेको छ । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरि संस्थाले सम्पूर्ण सेवा कार्यालयहरुमा दिप प्रज ...

मिलिजुली कालिञ्चोक साकोसद्धारा सदस्यको निशुल्क बीमा

दोलखा । भीमेश्वर नगरपालिका–६ चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सबै सदस्यहरुको दुर्घटना बिमा गराउने भएको छ । संस्थामा आवद्ध २१ हजार ८ सय ५३ जना सदस्यको दुर्घटन ...

ओम बहुमुखी सहकारीले किसानकार्ड ल्याउने

बीरगंज । ओम बहुमुखी सहकारी संस्था पर्साले सदस्यहरुकालागि किसान एप्स ल्याउने भएको छ । संस्थाले वार्षिक साधारणसभाको अवसरमा  किसान क्रेडिट कार्ड तथा किसान एप्सको उद्धघाटन गरेको संस्थाका ...