हाइलाइट

अर्थ अखवार

बढी आयकर तिर्नेमा आइएमई कोअपरेटिभ पहिलो

काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा उत्कृष्ट करदाता सहकारी सम्मानित भएका छन् । विभागले आर्थिक वर्ष २०७६/०७७ मा राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने संस्थालाई सम्मान गरेको हो । द ...

सहकारी हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

दाङ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय दाङ र तुलसीपुरको संयुक्त आयोजनामा जिल्ला स्तरीय अन्तर सहकारी रनिङ सिल्ड हाजिरी जवाफ प्रतियोगिता   ...

सहकारीमा दोहोरो सदस्यता : कार्यान्यनमा चुनौती

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिका २ शंकरपुरकी सगुन राजवंशीको किराना पसल छ । उनले दैनिक ३ वटा सहकारीमा बचत गर्छिन् । उनले बचत गर्ने ३ वटा सहकारी एकै प्रकृतिका छन् । राजवंशीले गन्त ...

सरकारद्धारा एनएमसी सम्मानीत 

झापा । सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) लाई सम्मान गरेको छ । दुधमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाडौंम ...

सहकारी दिवसको अवसरमा तीनदिने तालिम 

म्याग्दी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघले ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । दिवसका अवसरमा पहिलो दिन चैत १६ गते ऋण विश्लेषण तालिम, दोस्रो दिन चैत १७ गते स ...

विद्यालयमा सहकारी बैंकको बाल क्लव गठन सुरु

ललितपुर । युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंकले सामुदायिक विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गर्ने अभियान शुरु गरेको छ । बैंकको ...

गुड विल सहकारी  : भेटिएनन् अध्यक्ष, उजुरी दिने क्रम बढ्दै

काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्था कुमारी पाटीका अध्यक्ष नभेटिएपछि उजुरी दिने पीडित निक्षेपकर्ता हरुको सख्या बढ्न थालेका छन् । आफ्नो निक्षेप फिर्ताका लागि पीडितहरूले प्रहरीमा नि ...

सहकारी बैङ्कको फाइल राष्ट्र बैङ्कमा 

काठमाडौँ । प्रस्तावित नेपाल सहकारी बैङ्क लिमिटेडको फाइल राष्ट्र बैङ्कमा पुगेको छ । नयाँ बैङ्क दर्ता तथा बैङ्किङ कारोबार अनुमतिका लागि फाइल राष्ट्र बैङ्कमा बुझाइएको हो । प्रस्तावित नेप ...

सहकारी बैङ्कको भवन निर्माण कार्यदल गठन 

ललितपुर । राष्ट्रिय सहकारी बैङ्कले केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । बैङ्कको १७ औँ वार्षिक साधारण सभाले जग्गा खरिद गरी भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय ग ...

सहकारी बैङ्कको घरेलु तथा साना उद्योग विकास उपसमिति गठन

काठमाडौँ । राष्ट्रिय सहकारी बैङ्कले घरेलु तथा साना उद्योग विकास उपसमिति गठन गरेको छ । सहकारी मार्फत उद्योग व्यवसायको प्रवर्द्धनका लागि समन्वय तथा सहकार्य गर्न उक्त समिति गठन गरेको हो । ब ...

सहकारी बैङ्कले ६८ विद्यालयमा सहकारी युवा क्लब गठन गर्ने

ललितपुर । सहकारी बैङ्कले ६८ विद्यालयमा युवा क्लब गठन गर्ने भएको छ । विद्यार्थीहरूलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी ...

हरियो रङको ३/६ को ब्यानर बनाउन जिल्ला सङ्घको निर्देशन

चीना थापा, विराटनगर । सहकारी दिवस मूल समारोह समितिले सबै सहकारी संस्थालाई हरियो पृष्ठभूमिको कपडा या फ्ल्याक्समा ३/६ को ब्यानर बनाउन आग्रह गरेको छ । चैत २० गते मनाइने ६४ औँ सहकारी दिवसको दिन ...

मिलीजुली कालिन्चोक साकोसको सेवाकेन्द्र बिस्तार 

दोलखा । मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ । सदस्यहरूलाई सेवा प्रवाह गर्न सहज बनाउने उद्देश्यले संस्थाले बिगु गाउपालिकाको ८ नम्बर वडामा आठौँ सेव ...

बाँके जिल्ला सङ्घको सहकारी दिवस कार्यक्रम “भेटौँ सदस्य”

बाँके । जिल्ला सहकारी सङ्घ बाँकेले ६४ औँ राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले दिवस कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी सङ्घ संस्था तथा सदस्यलाई उक्त कार्यक ...

चितवनमा ४ वटा सहकारी एकीकरण

काठमाडौँ । चितवनमा शनिवार चार वटा सहकारीहरू एकीकरण भएका छन् । चित्रवन साकोस, दिपज्योती अभिवृद्धि सा कोस, मोडल सा कोस र हाम्रो माइती सा कोस एकीकरण भएका हुन् । एकीकरणपछि संस्थामा १० हजार २०१ ...