कोपोमिसमा तथ्यांक राख्न सहकारीको अटेरी : साढे तीन हजार संस्थाको मात्र विवरण
काठमाडौं । सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिस) मा समष्टिगत तथ्यांक राख्न संघिय सहकारी विभागले दिएको निर्देशनलाई सहकारी संघसंस्थाहरुले वेवास्ता गरेका छन् । विभागले कोपोमिसमा à ...