हाइलाइट

अर्थ अखवार

सहकारीकालाागि आकाश डिएमएसको भर्जन थ्री, अनलाइनबाटै ऋणको आवेदन दिनसकिने 

काठमाडौं । सहकारीमा दैनिक रूपमा प्रयोग हुने कागजी कार्यलाई अटोमेसन गर्दै आइरहेको आकाश डिजिटलले नयाँ भर्जन सार्वजनिक गरेको छ । आकाश डिजिटलले सहकारीका सदस्यले अनलाइनबाटै ऋणको आवेदन दिन सकà ...

सिभिल सहकारीका ऋणी सदस्यलाई व्यवस्थापन समितिको ३५ दिने सूचना

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल सहकारीका ऋणी सदस्यलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ । समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूलाई ऋठ...

सहकारी बैंकको ब्याजदर परिवर्तन, अपाङग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई ०.५ को सहुलियत

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै राष्ट्रिय सहकारी बैंकले ब्याजदर परिवर्तन गरेको छ । २०८१ साउन ४ गते देखि लागु हुनेगरी सहकारी बैंकले बचत तथा कर्जाकोमा ब्याजदर परिवर्तन गरेको हो । सहठ...

नवजिवन सहकारीको वित्तिय बिवरण सार्वजनीक

काठमाडौं । धनगढीमा मुख्य कार्यालय रहेको नवजिवन सहकारी संस्थाले आर्थिक वर्ष २०८०र०८१ को वित्तिय बिवरण सार्वजनीक गरेको छ । संस्थाले सार्वजनिक गरेको बिवरण अनुसार संस्थाले यो वर्ष १७ करोड १५ ...

शुभप्रवा साकोसको असारमसान्तको वित्तिय बिवरण सार्वजनिक 

काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाले असार मसान्तको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको बिवरण अनुसार शेयर पूँजी ९ करोड १८ लाख ९५ à ...

प्रिमियम सीबीएसको नयाँ भर्सन २.० सार्वजनिक

काठमाडौं । वेबबेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सिस्टम (प्रिमियम सीबीएस)ले भर्सन २.० सार्वजनिक गरेको छ। नेपालका ५ सयभन्दा बढी संस्थालाई कोर बैंकिङ सिस्टम प्रदान गरिरहेको प्रिमियम टेक ...

सहकारी बैंकद्धारा संरक्षित पूँजी फिर्ताकोषको ३ करोड ८३ लाख बितरण 

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेको छ । सोमबार बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ३ करोड ८३ लाख बितरण गरेको छ । कोषबाट एउठ...

बचतकर्ताको बचत फिर्ता गर्नेगरी काम गर्नेः मन्त्री अधिकारी

काठमाडौं । नवनियुक्त भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रका समस्याको ठोस समाधान गरी बचतकर्ताको बचत फिर्ता गर्ने बताएका छन् । त्यसैगरी झापा जिल्लà ...

सहकारीले जग्गा दृष्टि बन्धक गर्दा शुल्क लिने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । सहकारीका सदस्यहरूले आफ्नो जग्गा धितो वा दृष्टि बन्धक गर्दा शुल्क लगाउने गरी कोशी प्रदेश सरकारले लिएको आर्थिक ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कोशी ठ...

सहकारीमा प्रविधिको सशक्तिकरण कार्यक्रम लिएर जिनव इंन्क बजारमा

काठमाडौं । सहकारी संस्थाहरुलाई १४ वर्षदेखि कोर बैंकिङ्ग सम्वन्धी प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको जिनव इंन्क प्रालीले ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु गरेको छ । कठ...

सहकारीको ऋण असुलीमा सहजीकरण गरिदिन मन्त्रालयलाई महासंघको आग्रह

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघ÷संस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरि ...

रोजगारीकालागि सहकारीको क्षमता अनुरुपको उपलब्धी छैनः सिईओ गुरागाई 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले उत्पादन र रोजगारी सँग जोड्ने सहकारी पर्याप्त हुँदा हुँदै पनि सो अनुरुपको उपलब्धी हासिल हुन नसकेको बताएका ...

रोजगारदाता र बेरोजगार बीच पुलको काम गर्न, सहकारी रोजगार मेलाः ओमदेवी मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रथम सहकारी रोजगार मेलाले रोजगारदाता र बेरोजगार बीच पुलको काम गर्ने बताएकी छन् । उनले रोजगारदाता र रोजगारीको खोजी गर्नेहरूको à ...

आईडियल सहकारीको जेठ महिनाको वित्तिय बिवरण सार्वजनिक, कूल सम्पत्ति १ अर्व ३३ करोड नाघ्यो

काठमाडौं । राजबिराज ४ सप्रीमा रहेको आईडियल सहकारी संस्थाले जेठ महिनाको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार संस्थाको कूल सम्पत्ति १ अर्व ३३ करोड ९६ लाख à ...

कोशी प्रदेशका सहकारीसंग मिरा इआरपीको ‘सहकारीमा प्रविधि’ कार्यक्रम 

काठमाडौ । नियोसिस टेक्नोलोजीको सहकारी सफ्टवेयर मिरा इआरपिले कोशी प्रदेशका सहकारीहरुसंग ‘सहकारीमा प्रविधि’ कार्यक्रम गरेको छ । प्रदेशका झापा, मोरङ र सुनसरीका सहकारीमा उक्त कार्यक्रम à ...