कृषि अखवार

साना किसानहरुको उत्पादनको बजारीकरणमा एफएओले सघाउने

काठमाडौं । एफएओले साना किसानहरुको उत्पादनको बजारीकरणमा सघाउने भएको छ । एफ ए ओ कन्ट्रि डाइरेक्टर केन सीमीजूले खाद्य सुरक्षा, खाद्य संप्रभुता, उत्पादन र वितरणसंगै साना किसानहरुको उत्पादनको ...

धान र गहुको बीउ उत्पादन गर्दै आदर्श सहकारी 

काठमाडौं । कैलालीको धनगढीमा रहेको आदर्श बहुउद्देश्यीय सहकारी संस्थाले धान र गहुको बीउ उत्पादन सुरु गरेको छ । अहिले १० बिगाहा जग्गामा किसान संग सम्झौता गरी धानको बीउ उत्पादन गरेको छ भने १ स ...

सानाकिसान कृषि सहकारी जीतपुरको जगेडाकोषमा ५ करोड ८६ लाख

काठमाडौं । बाराको जीतपुर सिमरामा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको जगेड ...

सहकारी मार्फत बेथानचोकका किसानहरुलाई दूधमा अनुदान 

सन्तोष तिमल्सिना काभ्रे । दूध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेका दुग्ध उत्पादक कृषि, बहुमखी र बहुउद्देश्यिय सहकारीहरुले अनुदान पाएका छन् । आर्थिक वर्ष २०७९ / ८० मा प्रतिफलमा आधारित प्र ...

व्यवसायीक तरकारी खेतीलाई प्रोत्साहन गर्दै बज्रबाराही साना किसान 

काठमाडौैं । उपयुक्त हावापानी तथा जग्गाजमिन तथा बजारको सहज पहुँचले मकवानपुरका दामन, पालुङ, बज्रबाराही, चित्लाङलगायतका क्षेत्र व्यवसायीक तरकारी खेतीको लागि प्रख्यात छन् । यस क्षेत्रमा खुल ...

सानाकिसान कृषिसहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात

वालिङ । वालिङ नगरपालिकामा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुदै आएको छ । सहकारीले उत्पादन गरेको छुर्पी काठमाडौँलगायत अमेरिका निर्यात हुदै आ ...

सहकारीलाई अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गर्न निजी पसलमा 

कास्की । सरकारले अनुदानमा सहकारीलाई उपलब्ध गराएको रासायनिक मल बढी मूल्यमा निजी पसलबाट बिक्री गरेको भेटिएको छ । बढी मूल्यमा मल बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व् ...

बुद्धभूमि इमलिया सानाकिसान कृषि सहकारीको जगेडा कोषमा ९ करोड ८६ लाख

कपिलबस्तु । बुद्धभूमि इमलियामा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ९ करोड ८६ ...

गाउँको उत्पादन सहरमा, सहरको पैसा गाउँमा भित्र्याउने अभियानमा सूर्यमुखी साना किसान सहकारी

काठमाडौं । काठमाडौं उपत्यकाबाट २३ किलोमिटर पार गर्दा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर पुगिन्छ । मेलम्ची उपत्यकामाथी रहेको यो पहाडी गाँउको हावापानी कृषि तथा पशुपालनका लागि उर्वर छ । काठमा ...

व्यवसायीक कृषिमा महिला साना किसान सहकारीको फड्को,चामल मिलदेखि कस्टम हायरिङ सेन्टरसम्म

काठमाडौं । चितवनको खैरेनी नगरपालिकामा पर्ने साविकको कठार गाउँपालिकामा केही वर्षअघिसम्म बैंक तथा वित्तीय संस्थाहरुको पहुँच थिएन । ग्रामीण विकास बैंकको लघुवित्त कार्यक्रम संचालन भएपनि ब ...

दुईपटक खरानी बनेको साना किसान सहकारीको संघर्ष : २ रुपैयाँ बचतबाट २६ करोडको संस्था 

धादिङ । साना किसानहरुलाई व्यवसायीक बनाउदै उनीहरुको आर्थिक अवस्था सुधार गर्न धादिङ जिल्लाको चैनपुरमा २०४६ सालदेखि साना किसान विकास आयोजनाको कार्यक्रम सुरु भयो । कार्यक्रम अन्र्तगत सुरु ...

नारी सृजना कृषि सहकारीको धान दिवस कार्यक्रम ( फोटो फिचर )  

बिराटनगर । मोरङको उर्लाबारीमा रहेको नारी सृजना कृषि सहकारी सस्थाहरुले बिबिध  कार्यक्रम गरी २० औ राष्ट्रिय धान दिवस  मनाएको छ । साढे ४ बिगाहा जग्गामा कृषि ब्यबसाय गरिरहेको सहकारीले १ बि ...

सदस्यलाई उद्यमशिल बनाउँदै साना किसान कृषि सहकारी कुम्पुर : कर्जासँगै सिप, प्रविधि र प्रोत्साहनका कार्यक्रम 

धादिङ । बैंक तथा वित्तीय संस्थाहरूले उद्योग तथा व्यवसाय गर्नका लागि ग्राहकलाई ऋण लगानी गर्छन् । त्यसका लागि सर्वसाधारणले पेश गरेको व्यवसायीक योजना अनुसार घरजग्गालगायत सम्पति दृष्टिबन्ध ...

जीवनपुर साना किसान कृषि सहकारी: जसले भर्दैछ युवाहरुमा आधुनिक कृषिकर्मको जोश 

- धुनिवेसी–४ धादिङका युवा जगदिश रुपाखेतीले स्नातक उर्तिण गरेका छन् । जागिरको खोजीमा रहेका उनी जीवनपुर साना किसान कृषि सहकारीको सिफारीसमा व्यवसायीक कृषि तालिमका लागि इजरायल पुगे । त्यहा ...

सलाङ साना किसान सहकारी, जसले पशुलाई समेत सुत्केरी भत्ता दिन्छ 

काठमाडौं । सहकारी संस्थाहरुले आफ्ना सदस्य सुत्केरी हुँदा भत्ता दिएको त तपाइले सुन्नुभएकै होला । तर, धादिङस्थित साना किसान कृषि सहकारी संस्थाले भने सदस्यको पशु सुत्केरी हुँदा समेत भत्ता द ...