कृषि अखवार

प्राङ्गरिक खेतिमा आकर्षण बढाउँदै साना किसान कृषि सहकारी, गिद्धा

संस्थाको २ कठ्ठा १६ धुर जग्गामा आफ्नै भवन रहेको छ । भवन निर्माणकालागि साना किसान विकास वैकले २ लाख ५० हजार र नगरपालिकाले १५ लाख सहयोग गरेको छ। काठमाडौं । धनुषाको बिदेह नगरपालिका ६ तीनकौरि ...

शुसाशनयुक्त सहकारी साना किसान कृषि सहकारी रघुनाथपुर, धनुषा

काठमाडौं । सवैला नगरपालिका १२ रघुनाथपुर धनुषामा रहेको साना किसान कृषि सहकारी संस्था शुसाशनयुक्त सहकारीका नाममा परिचित छ । संस्थाले शेयर सदस्यहरुको आर्थिक सामाजिक र सामुदायिक उन्नतिका ...

दियालो कृषि सहकारीको १० औँ वार्षिक साधारणसभा सम्पन्न

विराटनगर । मोरङको उर्लाबारी ७ पशुपति मार्गमा अवस्थित दियालो कृषि सहकारी संस्थाले आफ्नो १० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन ...

साना किसान कृषि सहकारी संस्था गोविन्दपुर, धनुषा

काठमाडौं । नेपालमा रहेको वहु आयामिक गरिबि न्युनिकरण गर्न नेपाल सरकारले कृषि विकास बैंक मार्फत साना किसान विकास आयोजना २०३२ सालमा सुरुवात गरेको थियो । २०६२ साल भदौ २० गते तत्कालिन साना किस ...

पशुपालक कृषकलाई घाँसको बिऊ वितरण 

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ । महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकी ...

ब्यवसायीक कृषिकरणमा साना किसान कृषि सहकारी तेतरिया, बारा

काठमाडौं । किसानकालागि किसानद्धारा स्थापना भएको साना किसान कृषि सहकारी संस्था तेतरिया बाराले एक दर्जन वर्ष पुरा गरेको छ । संस्थाले शुरु देखि नै गरिबी न्युनिकरणका लागि कृषिमा आधारित ऋण ल ...

लामोसाँघु सहकारीले ६ प्रतिशत ब्याजदरमा कृषि औजार ऋण दिने

काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले छ प्रतिशत ब्याजदरमा कृषि औजार खरिद ऋण दिएको छ । संस्थाले कृषि औजार खरिद कर्जा अन्तर्गत हाते ट्रयाक्टर ( ...

कोशी प्रदेशले तोकेको कच्चा दूधको मूल्यमा केन्द्रीय संघको आपत्ति

काठमाडौं । कोशी प्रदेशका उद्योगीहरुबाट कच्चा दूधको मूल्य ५७ रुपैंयाँ तोकिनु नेपाल सरकारको निर्णयको वरखिलाफ भएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले आपत्ति जनाएको छ । संघले विज्ञप्ती जार ...

बाराका साना किसान कृषि सहकारीद्धारा भुकम्प पिडितलाई ३ लाख ६४ हजार सहयोग

काठमाडौं । बारा जिल्लामा रहेका साना किसान कृषि सहकारीहरुले भुकम्प पिडितलाई ३ लाख ६४ हजार सहयोग गरेका छन् । जिल्लाका १५ वटा साना किसान कृषि सहकारीहरुले जिल्ला कृषि सहकारी संघमार्फत एकमुष ...

प्रदेश कृषि सहकारी संघ लुम्बिनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रदेश कृषि सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको प्रदेश कृषि सहकारी संघका अध्यक्ष नरबहादुर घर्ती मगरकोको अध्यक्षता र नेपाल कृष ...

साना किसान कुम्पुरद्धारा तीन प्रतिशतको कर्जा लिन सदस्यबाट निवेदन माग 

काठमाडौं । धादिङको सिद्धलेक गाउपालिका ६ मा रहेको साना किसान कृषि सहकारी कुम्पुरले सहुलियतको ऋण लिनकालागि सदस्यसंग निवेदन माग गरेको छ । संस्थाले सूचना प्रकाशन गरि ३ प्रतिशत ब्याजदरको सहुल ...

दुग्ध उत्पादक सहकारीद्धारा किसानलाई सम्मान 

विराटनगर । इटहरीकै पुरानो दुग्ध उत्पादक सहकारी संस्थाले ४६ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको अवसरमा नियमित रूपमा दूध ल्याउने, उत्कृष्ट कारोबार गर्ने साथै नियमित रूपमा द ...

सहकारीमार्फत मल बितरण गर्ने धुनिवेसी नगरपालिकाको सूचना

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिकाले स्थानीय सहकारी मार्फत रासायनीक मल बितरण गर्न लागेको छ । वडाले सूचना प्रकाशन गर्दै सम्पूर्ण कृषकहरुलाई असोज ५ गते मल बितरण हुने जानकारी गराएको छ । ...

सहकारीले उघारीदियो घुम्टो : समुहमा बस्नै नचाहने महिला पुगे नेतृत्वमा

काठमाडौं । केही दशक अघिसम्म बारा जिल्लाको इनर्वासिरामा कृषियोग्य जमिन भएरपनि न त ब्यवसायीक कृषिकर्म भएको थियो, न त समुदायलाई जनचेतना र जागरणका कार्यक्रमहरु नै । कुनै संघ संस्थाले यहाँ पाइ ...

सिमाक्षेत्रबाट हुने अवैध दुग्ध कारोबार रोक्न संघहरुको नेतृत्वमा अनुगमन समिति गठन गर्ने

काठमाडौं । सिमाक्षेत्रबाट हुने अवैध दुग्ध कारोबार रोक्न दुग्घ संघहरुको नेतृत्वमा अनुगमन समिति गठन गर्न केन्द्रीय दुग्ध सहकारी संघले निर्देशन दिएको छ । संघले प्रेस विज्ञप्ती जारी गरि सिम ...