फागुन १ गतेदेखि दूधको मूल्य बृद्धि नभए, केन्द्रीय दुग्ध सहकारी संघले आन्दोलन गर्ने
काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले फागुन १ गतेदेखि दूधको मूल्य बृद्धि नभए आन्दोलन घोषणा गर्ने भएको छ । संघले कृषि मन्त्रालयलाई फागुन १ गते दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त ...