कृषि अखवार

साना किसानका छोराछोरी इजरायल जान पाउने 

काठमाडौं । साना किसान कृषि सहकारी संस्थाका सदस्यका छोराछोरी इजरायल जान पाउने भएका छन् । प्रशिक्षार्थी कृषि अध्ययनका लागि साना किसानका छोराछोरीलाई इजरायल पठाउन नेपालस्थित इजरायली राजदूत ...

दूधको मूल्यमा डीडिसी र निजी डेरीको विवाद 

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सरकारले किसानको दूधको मूल्य बढाएसँगै उपभोक्ता मूल्य बढेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीलाई प्रशोधित दूधको मूल्य निर्धारण गर ...

दुग्ध सहकारीलाई अनुदान

बाग्लुङ । गण्डकी प्रदेश सहकारीमार्फत दूध उत्पादक किसानलाई अनुदान दिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिइरहेको छ । ८ सहकार ...

भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरणा गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिका ...

हिमपातले कृषि क्षेत्रलाई राहत, किसान उत्साहित

जुम्ला । कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको हो ।  ...

होमस्टे सञ्चालकलाई च्याउ खेती तालिम

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका(३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउ खेती प्रविधिबारे सीप सिकेका छन् । गाउँघरमै च्याउ खेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पा ...

दुई सय किसानलाई हातेट्याक्टर

काठमाडौँ। बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको ...

विपन्न महिलाको आयआर्जन वृद्धि गर्न सुँगुरको पाठा र बोका वितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर(१ जोगिदहल ...

एक सय ५० किसानलाई बार्षिक १८ हजार गोठालो भत्ता दिने

जुम्ला । जुम्लाको पशु अस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको भत्ता प्रस्तावनामा २ सय ८४ किसानको आवेदन परेको छ । भत्ताकालागि जुम्लाका भेडापालक कृषकले आफ्नो फार्म सूचीकृत गर्न आवेदन द ...

इलाममा किसानको सूचीकरण गरिँदै

इलाम । असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभ साइटमा राख्न र उनीहरूको पहिचानको लागि परिचय पत्र वितरणको लागि इलाममा किसान सूचीकरण थालिएको छ । पालिकामार्फत गणक परिचालन गरेर किसा ...

भेडापालक किसानलाई गोठालो भत्ता 

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गो ...

सहकारीमा ५० प्रतिशत अनुदानमा आलुको बिउ बितरण 

दोलखा । एकीकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाले सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ बितरण गरिरहेको छ । संस्थाले रामेछापको हिमालयन पोटेटो रिसर्च सेन्टरबाट रोजित्ता रातो आलुको ...

दुर्गमका महिलालाई सबल बनाउँदै घरसँगैका प्लास्टिक घर 

सिमकोट, हुम्ला । हुम्लाको ग्रामीण भेगका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिक रुपमा बलियो बनाइ रहेको छ । बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने यस्ता प्लास्टिकका घरले ...

उदयपुरगढी गाउँपालिकाले  माटो परीक्षण गरिदिंदा, खुसी भए किसान

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किसानले खेतबारीको माटोको परीक्षण गर्न पाएका हु ...

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका(५का  स्याउ किसान सरोज शाहीले  यो याममा स्याउ बगैँचा काँटछ ...