हाइलाइट

महिला साना किसान कठारको साधारण सभा असोज ३० गते

महिला साना किसान कठारको साधारण सभा असोज ३० गते :: Sahakari Akhabar

काठमाडौं । चिवनको खैरहनी नगरपालिका कठारमा रहेको साना किसान कृषि सहकारी कठारको बार्षिक साधारण सभा असोज ३० गते हुने भएको छ । सस्थाले सूचना प्रकाशन गरि संस्थाको १८ औं बार्षिक साधारण सभा असोज ३० गते सस्थाको उद्योग परिसरमा बिहान १० बजेदेखि हुने भएकोले सम्पूर्ण सदस्यलाई उपस्थिति जनाउन अनुरोध गरेको छ ।

संस्थामा १ हजार ९ सय सदस्य रहेका छन् । त्यसैगरी २ करोड ६६ लाख शेयरपूँजी तथा १८ करोड ७६ लाख बचत र ४१ करोड २३ लाख ऋण लगानी रहेको संस्थाकी प्रवन्धक पूर्णमाया अधिकारीले जानकारी दिइन् ।



Leave a comment