सहकारी बैंकको वार्षिक साधारण सभाकालागि मङ्सिर २९ गते एकाइ सभा हुने
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभाकालागि आगामी मङ्सिर २९ गते शनिबार एकाइ सभा हुने भएको छ । शनिबार बसेको बैंकको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द ...