हाइलाइट

टप न्यूज

स्याङ्जाको पुतलीबजारमा कृषि सहकारीहरूसँग अन्तरक्रिया

काठमाडौं । सहकारी रजिष्ट्रार कार्यालय, पोखराले स्याङ्जाको पुतलीबजार नगरपालिकामा कृषि सहकारीहरूसँग अन्तक्रिया कार्यक्रम गरेको छ । कार्यलयले    सहकारिता, सहकारी ऐन नियम विषयमा एकदिने अ ...

सिजेएनद्धारा सहकारी पत्रकारलाई तालिम 

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा नगरकोटमा सहकारी पत्रकारिता तालिम सम्पन्न भएको छ । सिजेएनले २५ जना सहकारी पत्रकारका लागि बैशाख २६ र २७ गते दुई दिन सहà ...

बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लब गठन

काठमाडौं । बागमती प्रदेशका सहकारीका व्यवस्थापन प्रमुखहरुको क्लब गठन भएको छ । बैशाख २६ गते काठमाडौंमा भएको प्रदेशका सहकारी ब्यवस्थापन गोष्ठीले कोअपरेटिभ म्यानेजर्स क्लब गठन गरेको हो । गोà ...

साकोसमैत्री कानुन निर्माणमा कोशीका सहकारीको ऐक्यवद्धता 

काठमाडौं । साकोसमैत्री कानुन निर्माणलगायतमा ऐक्यवद्धता जनाउँदै कोशी प्रदेश स्तरिय साकोस गोष्ठी सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) ले बैशाख २५ गते सुनसरीको इà ...

सुमेरु सहकारीका पीडितले भनेः संचालकले १५ अर्ब ६० करोड ठगिगरे

काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारीका बचतकर्ताहरुले संचालकहरु १५ अर्ब ६० करोड ठगिगरेको आरोप लगाएका छन् । उनिहरुले सदस्यले बचत गरेको १५ अर्ब ६० करोड संचालकको मिलेमतोमा हिनामिना गरेकोले छ ...

कोप चेसमा सिलवाल र फूयाल अगाडी

काठमाडौं । प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता २०८२ को पहिलो दिनको पाँच राउन्डको खेल सकिदासम्म नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फूँयाल समान ५ अंक जोडेठ...

बाक्लो अनुगमनमा संघलाई वित्तीय कारोबार गर्न दिनुपर्छ

सहकारीलाई ब्यवस्थित गर्न सरकारले प्रतिस्थापन विधेयेक मार्फत गएको चैत १८मा सहकारी ऐन संसोधन गर्यो । सहकारी ऐन आएपछि बचत तथा ऋण सहकारीकालागि नेपाल राष्ट्र बैंकले पनि निर्देशन तथा मापदण्ड à ...

नेफ्स्कूनको प्रदेशस्तरिय साकोस गोष्ठी अभियान इटहरीबाट

काठमाडौं। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले पहिलो पटक आयोजना गरेको प्रदेशस्तरिय साकोस गोष्ठी भोली कोशी प्रदेशको इटहरीमा हुँदैछ । फरक फरक मितिमा तीनवटा प्रदेशमा गर्नलागठ...

नेचुरल बचत सहकारी १८औं वर्षमा प्रवेश

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा संस्थाकी अध्यक्ष शर्मिला अमात्यले सरोकारवालाहरॠ...

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस कार्यक्रम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औं स्थापना दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहठ...

बागमती प्रोस्कूनको यूवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले यूवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । बैशाख १६ गतेदेखि १८ गतेसम्म तीनदिन हिमालयन हाउस र ...

आयाम साकोसले सदस्य अभिमूखि कार्यक्रम गर्ने

काठमाडौं । चन्द्रागिरि ३ थानकोटमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्थाले सदस्य अभिमूखि कार्यक्रम गर्नेभएको छ । संस्थाले बैशाख २० गते शनिबार लेकसाइड सिमलाङ मार्खुमा सदस्यहरुलाई अभिमूखि काà ...

सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने

काठमाडौं । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ कॠ...

सहकारीको बचत फिर्ताकालागि चिट्ठा कार्यक्रम रामबाँण हुने

काठमाडौं । आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिट्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना ...

म आइएमई हेड अफिसबाट भन्दै सहकारी सफ्टवयेर ह्याकको आतंक

काठमाडौं । म आइएमई हेड अफिसबाट भन्दै सहकारी सफ्टवयेर ह्याकको आतंक बढेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सहकारीलाई सजग रहन अनुरोध गरेको छ । विगत केही समयदेखि जिल्लाका सहकारी संस्थà ...