टप न्यूज

चन्द्रागिरि साकोसमा शिवशंकर मानन्धरको अध्यक्षतामा संचालक समिति चयन

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संंस्थाको २३ औं वार्षिक साधारण सभाले शिवशंकर मानन्धरको अध्यक्षतामा संचालक समिति चयन गरेको छ । संस्थाले तीनवटा एकाइ सभा सम्पन्न गरी आज निर्णय प्रम ...

सांसद तारा लामा तामाङसहित संचालकलाई ऋण तिर्न नेफ्स्कूनको ३५ दिने सूचना

काठमाडौं । नेकपा (एमाले) का सांसद तारा लामा तामाङसहित संचालकलाई ऋण तिर्न नेफ्स्कूनले ३५ दिने सूचना जारी गरेको छ । जनसेवा बचत तथा ऋण सहकारी संस्था कञ्चनपुरले नेपाल बचत तथा ऋण केन्द्रीय सहकार ...

कैलालीमा सहकारी बैंकको गोष्ठी सम्पन्न

काठमाडौं । सहकारी क्षेत्रको विकास र सुदृढीकरणका लागि राष्ट्रिय सहकारी बैंकले ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक प्रदेश स्तरीय गोष्ठी सुदूरपश्चिम प्रदेशको धनगढीमा शनिवार सम्पन् ...

एक महिना भित्रै सहकारी ऐन संसोधन हुन्छः मन्त्री अधिकारी

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐन संसोधन एक महिना भित्रै गरिसक्ने बताएका छन् । उनले कर्जा असुली न्यायाधिकरण गठन, दोस्रो तहको नियामक निकाय ...

लाभान्वित साकोसले १४ प्रतिशत लाभांस दिने

विराटनगर । विराटनगर १६ रानीमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई १४ प्रतिशत वोनस  दिने भएको छ । सहकारीको शनिवार सम्पन्न पहिलो एकाईगत साधारण सभामा सो कुराको जानक ...

नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्धघाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेभएका छन् । नयाँ दिल्लीमा नोभेम्बर २५ देखि ३० सम्महुने उक्त सम्मेलनको उद्धघाटन प्रधानमन्त ...

कानुन संशोधनको सुझाव संकलनकालागि सहकारी बैंकद्वारा लघु गोष्ठी सञ्चालन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारीमा आकर्षित हुने प्रचलित ऐन कानुनमा संशोधनका लागि सुझाव संकलन लघु गोष्ठी संचालन गरेको छ । बैंकले कानुनमा संशोधनका लागि सुझाव संकलन लघु गोष्ठी–२० ...

नेचुरल साकोसमा शर्मिला शिल्पकारको अध्यक्षतामा संचालक समिति चयन

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थामा शर्मिला शिल्पकारको अध्यक्षतामा संचालक समिति चयन भएको छ । संस्थाको शनिवार सम्पन्न १६औं वार्षिक साधारण सभाले अध्यक्षमा पुनः शर्मिला शिल्पकारल ...

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूध प्रशोधन र बजारीकरण गर्ने

काठमाडौं । जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानबाट सङ्कलन गरेको दूध प्रशोधन र बजारीकरण गर्ने भएकोे छ । लामो समयसम्म बजारीकरणको समस्याले दूध बिक्रीबापत भुक्तानी दिन नसकेपछि संघ दूध प्र ...

मिरा इआरपीको सेवा १६ वटा बचत संघ सहित ६२ जिल्लामा

काठमाडौं । सहकारीकालागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीले सेवा विस्तारमा तिब्रता दिएको छ । इआरपीको सेवा विस्तार गर्ने क्रममा ६२ जिल्ला पुगेको छ । त्यसैगरी मिरा १६ ...

स्याङ्जामा सरोकारवालासंग एकदिने सहकारी अन्तरक्रिया

काठमाडौं । गण्डकी प्रदेश  सहकारी कार्यालयले स्याङ्जाका सहकारीहरुसंग एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ । कर्यालयले जिल्ला सहकारी संघ स्याङ्जा र जिल्ला बचत तथा ऋण संघ स्याङ्जाको सहका ...

बागमती प्रोस्कून र ललितपुर जिल्ला बचत संघको सहकारी पत्रकारिता पुरस्कार माधव खड्कालाई

काठमाडौं । यो वर्षको दुईवटा सहकारी पत्रकारिता पुरस्कार नेपालपत्र न्युज डटकमका  सम्पादक माधव खड्कालाई प्रदान गरिएको छ । खड्कालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र ...

ललितपुर जिल्ला बचत संघको ३० औं बार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांस पारित

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम ...

एउटै व्यक्ति दोहोरो तेहोरो पदमा बस्दैमा सहकारी क्षेत्र बलियो हुँदैनः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एउटै व्यक्ति दोहोरो तेहोरो पदमा बस्ने कुराले सहकारी क्षेत्र बलियो नहुने बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सह ...

किसान साकोसको २९ औं साधारण सभाकालागि एकाई सभा सम्पन्न

काठमाडौं । नवलपुरको गैंडाकोटमा रहेको किसान बचत तथ ऋण सहकारी संस्थाको २९औं बार्षिक साधारण सभाकालागि एकाइगत सभा सम्पन्न भएको छ । संस्थाले एकाई एकको गैंडाकोट–४, एग्रोमार्ट परिसर र एकाई दुई ...