टप न्यूज

नमूना वडा बनाउने श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । सहकारीकर्मी लेमन श्रेष्ठले चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ लाई नमूना वडा बनाउने उद्घोष गरेका छन् । नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार श्रेष्ठ सहकारीमार्फत आर्थिक ...

अध्यक्षको प्रत्यासी भानु दंगालको प्रतिवद्धता : सहकारीमार्फत उद्यमशीलता 

झापा । प्रदेश नं १ का सहकारीकर्मीमाझ परिचित नाम हो भवानी प्रसाद दंगाल (भानु) । प्रारम्भिक संस्थादेखि प्रदेश सहकारी संघको नेतृत्वमा रहि उनी सहकारी अभियानको विकासमा विगत एक दशक भन्दा बढि समय ...

जनप्रतिनिधीका पाँच वर्ष : वेवास्तामा सहकारी,  सहकारीकर्मीमा निराशा

काठमाडौं । संघीयता कार्यान्वयनसँगै सिंहदरवारको अधिकारी गाउमा भन्ने नारासहित सहकारी दर्तादेखि नियमनसम्मको अधिकार स्थानीय तहसम्म पुग्यो । तर, स्थानिय तहहरूमा निर्वाचित जनप्रतिनिधिहरुल ...

‘समृद्ध वडा सुखी वडाबासी’ : गिरिको प्रतिवद्धता

रामेछाप । सिम्बोलिक बचत तथा ऋण सहकारी संस्था जडिबुटी काठमाडौंका सचिव हरिराम गिरीले सहकारीमार्फत आयआर्जन, कृषि, शिक्षा, स्वास्थ्यमा जोड्ने योजना अघि सारेका छन् । रामेछापको मन्थली नगरपालिक ...

वडाध्यक्षका उम्मेदवार श्रेष्ठको प्रतिवद्धता : सहकारीवादको माध्यमबाट रोजगारी सिर्जना 

काठमाडौं । बालकोटस्थित चमेरो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेका भिमसेन श्रेष्ठ सूर्यविनायक नगरपालिका—१ को वडाध्यक्षको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको कोटाबाट वडाध्यक्ष ...

तुलसी कुवर विष्टको एजेण्डा सहकारी मार्फत महिलाहरुलाई उद्यमी बनाउने

चीना थापा, विराटनगर । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट पनि धेरै सहकारी अभियान्ता तथा सहकारीकर्मीहरु जनप्रतिनिधि बनेका थिए । तर सहकारीको क्षेत्रमा सोचेजस्तो काम भने कसैले गर्न सकेनन ।&nb ...

वडाध्यक्षकी उम्मेदवार भट्टराईको भिजन : उद्यमशीलता, रोजगारी र गरिबी निवारणका लागि सहकारी

काठमाडौं । स्थानिय तहको निर्वाचनको माहोलले सहकारी क्षेत्र पनि तात्तिएको छ । सहकारी संघसंस्थाको नेतृत्वमा रहेका व्यक्तिहरु पनि विभिन्न स्थानिय तहमा उम्मेदवार भएपछि सहकारीकर्मीलाई चुना ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई आज समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन् ...

दलहरुको घोषणापत्र : आर्थिक समृद्धिको आधार सहकारी 

काठमाडौं । राजनीतिक दलहरुले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा दलहरुले सहकारीमार्फत स्थानिय पुँजी परिचालन, उत्पादनमुलक क ...

सहकारीहरुलाई पनि बचत फिर्ता गर्न धौधौ

काठमाडौं । तरलताको समस्या बढ्दै गएपछि सहकारी संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न धौधौ पर्न थालेको छ । पर्याप्त तरलताको व्यवस्था नगरी ऋण लगानी गरेका संस्थाहरुलाई बचत फिर्ता गर्न समस्या ह ...

सहकारीलाई उद्योग व्यवसाय गर्न प्रोत्साहन गर्ने अधिकारीको प्रतिवद्धता

चीना थापा, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार भोला अधिकारीले कृषि सहकारीहरुलाई कृषिजन्य उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्ने योजना अघि सारेका छन् । सहकार ...

सहकारीकर्मीबाट जनप्रतिनिधिका रुपमा अघि बढ्दै भट्टराई 

काठमाडौं । सरिता भट्टराई, सहकारी अभियानमा नौलो र अपरिचीत नाम होइन । प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय तहसम्मको नेतृत्वमा रहि खेलेको भूमिकाबाटै उनले आफ्नो पहिचान स्थापित गरेकी छिन् ...

सहकारीमा सम्पती शुद्धिकरण : ५ वर्षमा ५ वटा मात्र शंकास्पद कारोबार !

काठमाडौं । सम्पती शुद्धिकरण निवारणका लागि सरकारले जारी गरेको कानुन पालनमा सहकारीको अवस्था कमजोर देखिएको छ । वित्तीय क्षेत्रमा बाणिज्य बैंकपछि ठूलो कारोबार सहकारी क्षेत्रमा हुने भएपनि स ...

रेणु दाहालको घोषणापत्र : ५ करोडसम्मका निर्माण श्रम सहकारीमार्फत गरिने

चितवन । नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले घोषणापत्र जारी गर्र्दै ५ करोडसम्मको निर्माणको काम श्रम सहकारीमार्फत गराउने उल्लेख गरेकी छन् । सत्ता गठबन्धनबाट भरतपुरको मेयरको उम्मे ...

घोराही उपमहानगर :  १८७ वटा सहकारी, ६ सयलाई रोजगारी

दाङ । घोराही उपमहानगरपालिकामा १ सय ८७ वटा सहकारी छन् । यी सहकारीले ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । घोराही उपमहानगरपालिकाका सहकारी शाखा अधिकृत होमलाल भुसालका अनुसार डिभिजन सहकार ...