टप न्यूज

नमुना बन्दै सहकारीको अलैची व्यवसायीकरण मोडल, ‘एग्रि विजनेस इन्क्युबेसन’ मा छनोट

चीना थापा, विराटनगर । समृद्ध नेपाल कृषि सहकारी संस्थामा सदस्य मोरङ बेलबारीका राजकुमार श्रेष्ठले २०७२ सालमा व्यवसायीक अलैची खेती सुरु गरे । १४ रोपनी जग्गाबाट खेती सुरु गरेका श्रेष्ठको काम ...

निश्क्रिय कर्जा ५ प्रतिशतभन्दा बढी हुन नपाउने

काठमाडौं । सहकारीले निश्क्रिय कर्जा ५ प्रतिशत भन्दा माथि कटाउन नपाउने भएका छन् । सहकारी विभागले जारी गरेको ३५ बुँदे निर्देशनमा सहकारी संस्थाले निष्क्रिय कर्जा कुल कर्जाको पाँच प्रतिशतभन ...

महासंघका संचालक खाँण तिलोत्तमाको मेयरमा निर्वाचित 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संचालक रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको सिफारीसमा उम्मेदवार बनेका खाँणले २४ हजार ३ सय ९६ मत प्राप् ...

अखबार समाचार प्रभाव : उपभोक्ता केन्द्रीय संघले साधारणसभाको निर्णय मिति नै सच्यायो !

काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले साधारणसभा बोलाउन बसेको संचालक समिति बैठकको निर्णय मिति नै परिवर्तन गरेको छ । सहकारी अखबारले संघको साधारणसभा ‘निर्देशिका विपरित’ भन्ने समाच ...

नियामक निकायको भूमिका कमजोर  : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रभित्र देखिएका खराव क्रियाकलाप नियन्त्रण गर्न नियामक निकायको भूमिका प्रभावकारी हुन नसकेको बताएकी छन ...

सहकारीमा नीतिगत अस्थिरता : एकै वर्ष दुई वटा एकीकृत निर्देशन 

सामान्यतया आर्थिक वर्षभरी जारी भएका धेरै वटा निर्देशन एकैठाउँमा राखेर एकिकृत निर्देशन जारी गर्ने प्रचलन नेपाल राष्ट्र बैंकमा छ । तर सहकारी विभागले भने एकिकृत निर्देशन भनेर धेरै वटा निर्देशनलाई एकै ठाउमा राखेर जारी गरेको छ ।

३५ बुँदे एकीकृत निर्देशन जारी, सहकारीले १० प्रतिशत तरलता कायम गर्नुपर्ने 

काठमाडौं । सहकारीले न्यूनतम १० प्रतिशत तरलता कायम गर्नुपर्ने भएको छ । सहकारी विभागले ३५ बुँदे एकीकृत निर्देशन जारी गर्दै सहकारी संस्थामा सुशासन कायम गर्न जोड दिएको हो । सहकारी क्षेत्रलाई ...

३५ बुँदे एकीकृत निर्देशन जारी, ( निर्देशन सहित )

काठमाडौं । जनप्रतिनिधिहरु कुनै पनि सहकारी संघ संस्थाको संचालकमा बस्न नपाउने भएको छ । सहकारी संस्थाको दर्ता तथा नियमन सम्वन्धि प्रत्यक्ष सम्लग्न प्रतिनिधिहरुले सहकारी संस्थामा संचालक बस ...

किन अघि बढ्न सकेन श्रमिक सहकारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष २०७८÷७९ को प्रतिष्थापन बजेटमार्फत श्रमिक सहकारीलाई १० करोडसम्म ठेक्काको जिम्मा दिने घोषणा गरे । श्रमिक सहकारीको अवधारणा अघि बढ ...

सहकारीले ‘प्रधान कार्यालय’ लेख्न नपाइने

हेटौडा । सहकारीले प्रयोग गर्ने साइनबोर्डमा प्रधान कार्यालय लेख्न नपाइने भएको छ । सेवाकेन्द्र सञ्चालन गर्ने कितपय सहकारी संस्थाले मूल कार्यालयलाई प्रधान कार्यालय, मुख्य कार्यालय राखेको ...

विनोद चौधरीको अभिव्यक्तिप्रति महासंघको विरोध

काठमाडौ । राष्ट्रिय सहकारी महासंघले सांसद विनोद चौधरीको अभिव्यक्तिको विरोध गरेको छ । मंगलबार अर्थ समितिको बजेट सम्बन्धी छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता चौधरीले सहकारीको नचाहिन ...

सहकारीले कोपोमिसमा बिबरण पठाउने तरिका

सहकारीले कोपोमिसमा बिबरण पठाउने तरिका ...

उपभोक्ता केन्द्रीय संघको साधारणसभा निर्देशिका बिपरित 

काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले गर्न लागेको वार्षिक साधारणसभा निर्देशिका विपरित देखिएको छ । सहकारी संघसंस्थाको साधारणसभा व्यवस्थित गर्न सहकारी विभागले जारी गरेको साधारणसभ ...

सहकारीले भगिनी कम्पनी खोल्ने व्यवस्था घोषणामै सिमित : आगामी बजेटमा संसोधनको तयारी  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा उल्लेख  गरेको सहकारीले भगिनी कम्पनी खोलेर लगानी गर्न पाउने व्यवस्थालाई संसोधन गरेर ल्याउने तयारी गरेका छन् । भगिनी कम् ...

विनोद चौधरी भन्छन्, सहकारी चाहिँदैन 

काठमाडौं । उद्योगी बिनोद चौधरीले सहकारी राजनीतिक पार्टीको नामका भएकाले यसले उद्देश्य अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । उनले लगानी गर्न सहकारीनै नचाहिने र सहकारीको सट्टा अरु बैंक ...