हाइलाइट

मूलखवर

विराटनगरका आधा संस्थाले मात्र बुझाए प्रतिवेदन 

चीना थापा, विराटनगर । सहकारीहरुले आर्थिक बर्ष सुरु भएको ६ महिना  भित्रमा बार्षिक साधारण सभा गरेर १५ दिनभित्र साधारण सभाको निर्णय सहितको अडिट रिपोर्ट बुझाउनुपर्छ । स्थानिय तह मातहतका सहक ...

तयार भयो एकीकृत निर्देशन, आइतबार जारी हुने

सहकारीको एकीकृत निर्देशन तयार भएको छ । सहकारी विभागले सय बुँदेमा एकीकृत निर्देशन तयार पारेको जनाएको छ । 

सहकारी मन्त्री श्रेष्ठको सय दिन : टालटुले काममै सीमित

एक पछि अर्को गर्दै समस्याग्रस्त सहकारीको संख्या बढ्नुका साथै सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा परिरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ भने स–साना काममै सीमित भएकी छिन् । 

प्रस्ताबित सहकारी बैकको अवधारणापत्र राष्ट्रबैंकमा प्रस्तुत

काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको अवधारणापत्र नेपाल राष्ट्र बैंकमा प्रस्तुत भएको छ । प्रस्ताबित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्ताबित बैकको अवधारणाप ...

अध्ययन भन्छ : सहकारीको नियमन नहुँदा बढ्यो तरलता अभाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा सञ्चालकहरुको संस्था नेपाल बैंक तथा वित्तीय संस्था परिसंघको अध्ययनले सहकारीमा नियमन नहुँदा तरलता अभाव बढेको देखाएको छ । सहकारीमा कारो ...

शपथ खानेबेलामा मन्त्री र मन्त्रालयको भागवण्डा 

प्रदेश १ सरकार मन्त्रीमण्डल विस्तार, कार्यविभाजन हेरफेर बिराटनगर । प्रदेश १ सरकारले आज मन्त्रीमण्डल विस्तार गरेको छ । थप भएका ८ मन्त्रीको शपथ बिहान ११ बजे गर्ने  कार्यसूची थियो । तर गठ ...

प्रदेश १ को सहकारी मन्त्रीमा प्रतापप्रकाश हाङगाम नियुक्त 

बिराटनगर । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन । मुख्यमन्त्री राईले भूमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा प्रतापप्रकाश हाङगामल ...

किसानका समस्या समाधान गर्न सहकारी मन्त्री यादवको संयोजकत्वमा उच्च स्तरीय समिति गठन 

जनकपुरधाम । मधेश सरकारले प्रदेशका किसान समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयक ...

गैर बैक वित्तीय संस्थाको सूचिमा सहकारी बैंक, नियमन गर्न छुट्टै विभाग गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई गैर बैक वित्तीय संस्थाको सूचिमा राखेको छ । राष्ट्र बैंकले नियमन गर्न पनि छुट्टै विभाग गठन गरेको छ । राष्ट्रिय सहकारी बैंकको निरिक ...

सहकारीको रकम हिनामिनामा दोषी सावित एकजना पक्राउ

न्युज कारखाना, काठमाडौं । काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं–१५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् । उक्त ...

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट अलग्याइयो कृषि

काठमाडौं । पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्राल ...

सहकारी ऐन कार्यान्वयन गर्न नसकेपछि निर्देशनको तयारी गर्दै विभाग

काठमाडौं । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । ऐन, नियमावली कार्यान्वयनमा आउन नसकेपछि सहकारी विभागले एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको छ । ...

सहकारी धाएको महिनौं बित्यो : निक्षेप फिर्ता दिन आलटाल गर्छ 

चीना थापा, विराटनगर । विराटनगरका सहकारीमा एक पछि अर्को बेतिथि बढ्दै गएको छ । सञ्चालक तथा व्यवस्थापनले मनोमानी ढङ्गले रकम चलाएका कारण विराटनगर स्थित इच्छा बचत तथा ऋण सहकारीले निक्षेपकर्ता ...

स्थिरीकरण कोष : मन्दिरमा भेटी चढाएजस्तो हुने पो हो कि !

५ प्रतिशत व्यवस्था बढी भयो  काठमाडौं । सहकारीकर्मीले स्थिरीकरण कोषमा ५ प्रतिशत छुट्याउनुपर्ने व्यवस्था हटाउनुपर्ने माग गरेका छन् । नेफ्स्कूनले आयोजना गरेको कार्यक्रममा बोल्ने साकोस ...

स्थिरीकरण  कोष कार्यान्वयनको विकल्प छैन : रजिष्ट्रार अधिकारी

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार झलकराम  अधिकारीले स्थिरीकरण कोष कार्यान्वयनको विकल्प नभएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कून) ले आयोजना गरेको कार्यक्रममा बोल् ...