हाइलाइट

मूलखवर

सन्दर्भ ब्याजदर बढाउन माग गर्दै विभागमा धर्ना 

ब्याजदर बढाउने विषयमा अर्थमन्त्री, सहकारी मन्त्री तथा राष्ट्र बैंक समेत सकारात्मक नभएपछि विभागका रजिष्ट्रारले आनाकानी गर्दै आएका छन् ।  काठमाडौं । सन्दर्भ ब्याजदर बढाउन माग गर्दै सह ...

सहकारी व्यवस्थापन समितिले नसकेपछि पुनः सदस्यहरुकै जिम्मामा

काठमाडौं । संघिय सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रभावकारी काम गर्न नसकिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकाले बनाएको यस्तै प्रकृतिको समिति पनि समस्याग्रस् ...

एकिकृत निर्देशनको मसी नसुक्दै परिमार्जन प्रक्रिया : रजिष्ट्रार अधिकारी र पण्डितको विवाद के हो ? 

फागुन एक गते नै  पण्डितले पनि रजिष्ट्रारको कार्यभार सम्हालेका थिए । सरुवा भइसकेपछि पनि आफ्नो नाममा काम देखाउन अधिकारीले एकिकृत निर्देशन जारी गरेको भन्दै नवनियुक्त रजिष्टार पण्डितले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठसँग समेत गुनासो गरेका थिए ।

निर्वाचन गर्नुपर्छ भन्नेमा कसैको ध्यान गएन

ललितपुर । ललितपुर कृृषि सहकारी संघ च्याउ जिल्ला सहकारी संघसँग मर्जपछि अधिवेशन गर्नुपर्नेमा कसैको ध्यान पुगेन । मैले साधारणसभा गर्ने मिटिङको माइन्युटमा  हस्ताक्षर गरेको छुँ। एकीकरण ...

तीन दिने अल्टिमेटम दिएर कहाँ हरायो महासङ्घ ? 

अल्टिमेटम दिएको ५ दिन बित्दा समेत न त सन्दर्भ ब्याजदर पुनरावलोकन भएको छ, न महासङ्घ नेतृत्वको सक्रियता नै ! काठमाडौँ । सन्दर्भ ब्याजदरका कारण सहकारी संस्थाहरू सञ्चालनमै समस्या हुन थालेपछ ...

सहकारीको सन्दर्भ ब्याजदर १६.२२ प्रतिशत 

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर सिफारीस गर्नका गठित प्राविधिक उपसमितिले व्याजदर १६.२२ प्रतिशतसम्म पुर्याउन सिफारीस गरेको छ । समितिको शुक्रबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको व्या ...

सन्दर्भ ब्याजदरमा सरकार र अभियानको रस्साकस्सी

काठमाडौं । सन्दर्भ व्याजदर निर्धारणका विषयमा सरकार र सहकारी अभियानबीच रस्साकस्सी बढेको छ  । बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाएपछि सन्दर्भ व्याजदर बढाउने प्रस्ताव लिएर राष्ट्रि ...

रजिष्ट्रार कार्यालयको निर्देशन अनुसार नै साधारणभा, साथीहरुको भावनालाई कदर गर्दै स्थगन : अध्यक्ष मल्ल 

काठमाडौं । जिल्ला कृषि सहकारी संघ ललितपुर र च्याउ उपभोक्ता सहकारी संघबीच एकिकरण भएको हो । एकिकरण गर्दा दुवै संघको मिलाएर सर्वसम्मत रुपमा संचालक समिति चयन गरिएको हो । नयाँ संचालकमा च्याउ सं ...

सहकारीमा लागू गर्न खोजिएको आधारदर के हो ? यसरी व्यवस्थित हुन्छ व्याजदर 

काठमाडौं । सहकारीहरूको बचत तथा ऋणको व्याजदरलाई नियन्त्रण गर्न भन्दै सहकारी ऐन–२०७४ मा सन्दर्भ व्याजदर तोक्ने व्यवस्था गरियो । ऐनमा ‘सन्दर्भ व्याजदर’ शब्द उल्लेख गरिए पनि यसलाई ऋणको ...

विवादपछि कृषि सहकारी संघ ललितपुरको साधारणसभा स्थगित

काठमाडौं । जिल्ला कृषि सहकारी संघ ललितपुरको साधारणसभाका विषयमा संचालकहरुबिच नै विवाद भएपछि स्थगित भएको छ । साधारणको अघिल्लो दिन बरिष्ठ उपाध्यक्ष सहित ८ संचालक र लेखा समिति संयोजक गरी ९ जन ...

मौद्रिक नीतिको समिक्षा : रियलस्टेटमा बैंकको लगानीलाई कडाइ गर्दा सहकारीमा कस्तो असर ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा तथा सेयरलगायतका क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गर्ने भएपछि सहकारी संस्थाहरुलाई समेत प्रभाव पर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको ऋण अनु ...

कृषि सहकारी संघको साधारणसभा स्थगित गर्न उजुरी 

निर्वाचनसहितको साधारणसभा गनुपर्ने माग

दवाव र प्रभावमा नपर्न रजिष्ट्रारलाई मन्त्रीको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छन् । सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्दै म ...

अक्षता सहकारीले बचतकर्तालाई पैसा दिन सकेन 

काठमाडौं । बौद्ध टुसालस्थित अक्षता बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । संस्थामा तरलता अभाव भएपछि पैसा दिन छाडेको हो । बचत फिर्ता नपाएपछि संस्था ...

नमुना सहकारीको १ करोड ९० लाख हिनामिना, दुई कर्मचारी पक्राउ

चीना थापा, विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित नमूना सहकारीको एक करोड ९० लाख रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सहकारीका लेखापाल धनपालथान–४ का ६० वर ...