हाइलाइट

मूलखवर

बजेट नछुट्टाएपछि सहकारी बोर्ड अन्यौलमा, नयाँ संरचनामा जान लबिङ

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी विकास बोर्डका लागि बजेट विनियोजन नगरेपछि बोर्डमा खैलाबैला मच्चिएको छ । बोर्ड स्पष्टरुपमा खारेज हुने की नहुने अन्यौल भएपनि खैलाबैला मच्चिएको हो । यद ...

बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार

७ प्रदेशका सहकारी संघ/संस्था पुरस्कृत  काठमाडाै । नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पा ...

सहकारी व्यवसायमा बाधा पुयाउने कानुन संशोधन हुन्छ : मन्त्री श्रेष्ठ 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले सहकारीका बाधक ऐेन संशोधन गर्ने बताएका छन् । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासं ...

आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको थियो । संयुक्त राष्ट्र संघीय महासभाले  सन् १९९२ मा आइसीए स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा सन ...

समस्याग्रस्त साकोसलाई नेफ्स्कूनको प्रोबेसन ब्रान्ड 

नेफ्स्कूनका प्रशासकीय प्रमुख सञ्जय तिमिल्सेनाले महाप्रभुको केसले नयाँ टुईष्ट आएको ‘फरक रिस्क आएको छ’ उनले भने,‘नेफ्स्कून सजग भएको छ ।’ उनले २०७१ देखि नै थोरै थोरैबाट समस्या देखिँद ...

कृषि अनुसन्धान केन्द्रमा तुलसी सहकारीको १ अर्ब लगानी

- खाद्यलगायतका उद्योग सञ्चालन - मोरङको ग्रामथान गाउँपालिका मिलन चोकमा सञ्चालित उद्योग २५ करोड लगानीमा निर्माण भएको हो । त्यसै गरी संस्थाले झापाको गौरादहमा तुलसी राईस प्लान्ट सञ्चालन गर ...

प्रोबेसन ब्रान्ड प्राप्त महाप्रभुको ५ करोड हिनामिना, गाउँपालिका अध्यक्षसहित २० जना विरुद्ध पक्राउ पुर्जी

सुवेदी महाप्रभु बचत तथा ऋण सहकारी संस्थामा २०७१ देखि २०७४ सम्म लेखा सुपरिवेक्षण समितिको संयोजक थिए । त्यति बेलैको रकम हिनामिना भएको आरोपमा अदालतले सुवेदीलाई पनि दोषी देखाएको हो । दाङ । ...

सिभिल सहकारीबाट निक्षेप फिर्ता नपाएको गुनासो

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्ताले निक्षेप फिर्ता नपाएको गुनासो गरेका छन् । सिभिल सेभिङका बचतकर्ता उज्जल सत्याल, विमल तण्डुकार र नरेन्द्र श्रेष्ठले सिभ ...

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ताकेता

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ताकेता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलय अन्र्तगतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले स ...

सहकारी कानुन कार्यान्वयनमा जोड दिऔँ

काठमाडौं । सहकारी ऐन, कानुन कार्यान्वयनमा जोड दिनुपर्ने शनिबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन्। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी ऐन २०७४, सहकारी नियमा ...

सहकारीमा कोभिड नियन्त्रण अभियान :

काठमाडौँ । सहकारीकै सक्रियतामा झापामा एकका लागि एक अभियान सार्थक भएको छ । गत वर्ष कोभिडकै बेला उक्त अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानबाट अक्सिजन बैङ्क स्थापना गरिएको छ । उक्त अभिया ...

घोराही उपमहानगरपालिका बजेट : प्याजको बिउमा ६० प्रतिशत अनुदान

दाङ । घोराही उपमहानगरपकालिकाले कृषि सहकारीलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सीता न्यौपाने सिग्देलले कृषि सहकारीलाई ६० प्रतिशत मूल बीउमा अनु ...

पोखरा उप-महानगरपालिका बजेट : एक सहकारी एक उत्पादन

पोखरा । पोखरा उपमहानगरपालिकाले एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरको बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जु गुरुङले सहकारीमार्फत उत्पादन बढाउन र रोजगारी सिर्जना ...

सहकारीमार्फत रोजगारी कालागि तीन वर्षसम्म ब्याज अनुदान दिने 

चितवन । भरतपुर महानगरपालिकाले सहकारीमार्फत रोजगारी सिर्जना गर्ने बजेट ल्याएको छ । सहकारी संस्थालाई समुदाय स्तरमा प्रवद्र्धन गरी स्वरोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । आर्थिक वर् ...

लक्ष्मणलाल कर्णले सहकारी सिद्धान्त घोक्न नपाउँदै मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका लिलानाथ श्रेष्ठलाई सहकारीको पनि जिम्म ...