काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव फेरिएका छन् । उक्त मन्त्रालयको सचिवमा कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई ल्याइएको छ । सोमबार (आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालय पठाइएको छ ।
हाइलाइट
- एनएमसीको सिइओमा सूर्यप्रसाद रिमाल छनोट
- उद्धार कोषमा आइएमई कोअपरेटिभको ११लाख ११ हजार १११ रुपैयाँ सहयोग
- प्रधानमन्त्री राहत कोषमा चम्पावती साकोसको २३ हजार सहयोग
- विपद कोषमा दर्पण साकोसको ५१ हजार रुपैंयाँ सहयोग
- विपद कोषमा ब्राइट साकोसको २ लाख ११ हजार १११ रुपैंयाँ सहयोग
- किसान कल्याणद्धारा उद्धार कोषमा २ लाख ५ हजार रुपैयाँ योगदान
- वीरेन्द्रनगर साकोसद्धारा १ लाख १ हजार विपद कोषमा सहयोग
- विपद कोषमा आइडियल साकोसको १ लाख ११ हजार १११ रुपैंयाँ सहयोग
- उद्धारकोषमा नेचुरल साकोसको २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग
- सिवाईसी साकोसद्धारा उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैंयाँ सहयोग
Leave a comment