हाइलाइट

सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली 

सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली  :: Sahakari Akhabar

बिराटनगर । ६८ औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा बिराटनगरमा मोटरसाइकल र्याली कार्यक्रम गरिएको छ । पुष्पलाल चोकबाट सुरु भएको र्याली तीनपैनी, जलजला, रोडशेष चोक हुँदै महेन्द्र चोकमा पुगेर टुंगिएको थियो । र्यालिमा सयौ सहकारीकर्मी मोटरसाइकल सहित सहभागी भएका थिए ।



Leave a comment