ग्लोवल मनि वीकमा अभिरुचि साकोसद्धारा विद्यालयमा वित्तिय शिक्षा
काठमाडौं । रुपन्देहीको भैरहवामा रहेको अभिरुचि बचत तथा ऋण सहकारी संस्थाले ६८औं सहकारी दिवस तथा ग्लोवल मनि वीकको अवसरमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले चैत १० गते मुनलाइट आवाठ...