हाइलाइट

हाइलाइट

सहकारीमा महिला : अवसर र चुनौती 

सहकारी अभियानमा मेरो यात्रा वि.स. २०५२ साल माघ ६ गतेबाट सुरु भएको हो । स्थानीय महिला दिदीबहिनीहरूलाई बचत गर्ने बानी विकास गर्न र ऋण परिचालन गरी आय आर्जनमा भूमिका बढाउन भरतपुर नगरपालिका–११ ...

सहकारीमा पुरुष भन्दा बढी महिला 

काठमाडौँ । सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशले कयौँ क्षेत्रमा महिलाहरू पुरुषको तुलनामा पछाडि परेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक क्रियाकलापलगायतका क्षेत्रमा महिलाको सहभाठ...

नारी दिवसमा आदर्श सञ्चारद्वारा मानवसेवा आश्रममा खाना 

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले मानवसेवा आश्रममा खाना खुवाएको छ । संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक पत्रिकाको १५ औं वार्षिकोत्सव तथा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिठ...

सहकारीमा महिला सहभागिता

महिला उद्यमी बन्न सफल भएका छन् सीता पौड्याल (उपाध्यक्ष– बागमती प्रदेश सहकारी सङ्घ ) म २०६२ देखि सहकारीमा आबद्ध छु ।  सुरुदेखि युनाइटेड गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीमा छु । त्यसको उपाà ...

बुधबारबाट एक रुपैयाँको सिक्का चलन चल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारबाट एक रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा ६४ वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालकॠ...

सफलताकाे कथा

तलको लिङ्कमा क्लिक गर्नुहोला https://youtu.be/lPzQlV33oPA ...

नयाँ सन्देश सहकारी सदस्यलाई हस्तान्तरण, निक्षेप फिर्ता कहिले ?

काठमाडौं । समस्याग्रस्त नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सदस्यहरुको भेला गरी सहकारी सदस्यलाई नै हस्तान्तरण गरेको हो । नगरपालिà ...

सरसफाइ गर्दै सहकारी (फोटोफिचर) 

भक्तपुर । महिला अभियान बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सरसफाइ गरेको छ । सहकारीले १७ औं स्थापना दिवसको अवसरमा भक्तपुर क्षेत्रमा सरसफाइ गरेको हो । संस्थाकी अध्यक्ष सिर्जना à ...

सहकारीको रकम हिनामिना आरोपमा प्रबन्धक पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको नमूना सहकारी संस्था लिमिटेडको १ करोड ९० लाख रुपैयाँ घोटला प्रकरणमा सहकारीका प्रबन्धक पक्राउ परेका छन् । सहकारीको रकम हिनाम ...

शुक्रपथ सहकारीमा रोजगारी अवसर

काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले वरिष्ठ सहायक र सहायक तहका ७ जना कर्मचारी मागेको छ । सूचना जारी गर्दै शुक्रपथले वरिष्ठ सहायतक तहका २ जना ...

सहकारीकालागि एटिएम कार्ड ‘कोप कार्ड’ जारी गर्न सम्झौता 

ललितपुर । सहकारीको लागि आफ्नै ब्राण्डको एटिएम कार्ड जारी गर्न राष्ट्रिय सहकारी बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकसंग सम्झौंता गरेको छ । आईतबार हिमालय होटल ललितपुरमा एà ...

सामूहिक साकोसद्धारा शिक्षा तथा स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले शिक्षा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फागुन २१ गते सम्पन्न कार्यक्रम  भक्तपुर रेडक्रस सोसाइटी र हार्ट एण्ड डायविटिक सेन्टरसंगको प्राव ...

लौठसल्लो खेतीमा सहकारीको आकर्षण, प्रशोधन उद्योग संचालनको तयारी 

ललितपुर । बहुमुल्य जडिबुटी लौठसल्लो खेतीमा दक्षिण ललितपुरका किसानहरु आकर्षित हुन थालेका छन् । लौठसल्लोबाट मकै, गहुँजस्ता खेतीको तुलना बढी आम्दानी हुने भएपछि किसानहरु सहकारीमा संगठित भई à ...

‘कोप कार्ड’ ब्राण्डमा सहकारीको एटिएम कार्ड 

काठमाडौं । सहकारी संस्थाहरुले ‘कोप कार्ड’ ब्राण्डमा एटिएम कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी  स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तठ...

जिल्ला सहकारी संघले वित्तीय कारोबार गर्न नपाउने 

जिल्लास्थित सबै विषय तथा प्रकृतिका सहकारीको संघ भएपनि बचत तथा ऋण कारोबारमै केन्द्रीत हुँदा अन्य विषयगत कामलाई प्रवद्र्धन गर्ने भूमिका ओझेलमा परेको विभागको भनाई छ । काठमाडौं । संघिय सहठ...