हाइलाइट

शिव शिखर बहुउद्देश्यीय सहकारीद्धारा वृद्धाश्रममा खाद्यान्न सहयोग

शिव शिखर बहुउद्देश्यीय सहकारीद्धारा वृद्धाश्रममा खाद्यान्न सहयोग :: Sahakari Akhabar

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले बैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवसको दिन संस्थाको पाँचौ सेवा केन्द्र मङ्गलबजार, ललितपुरको आठौ वार्षिक उत्सवको अवसरमा  वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।

उक्त अवसरमा संस्थाले ललितपुरको मञ्जुश्री वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जनाए ।

 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000