हाइलाइट

पन्चकन्या साकोसको तेश्रो सेवा केन्द्र कोटेश्वरमा 

पन्चकन्या साकोसको तेश्रो सेवा केन्द्र कोटेश्वरमा  :: Sahakari Akhabar

काठमाडौं । न्युराडको पार्क प्लाजामा  मुख्य कार्यालय रहेको पन्चकन्या बचत तथा ऋण सहकारी संस्थाले कोटेश्वरमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरि कोटेश्वर प्रहरीचौकीसँगै सेवाकेन्द्र शुरु गरेको हो । संस्थाको यो तेस्रो सेवा केन्द्र हो । यस अघि संस्थाले पुरानो वानेश्वरको केसी भवन र नयाँ बसपार्कको कान्तिपुर मलमा सेवा केन्द्र विस्तार गरिसकेको छ ।

संस्थाले सेवा केन्द्र मार्फत बचत तथा ऋणका साथै अन्य सेवाहरु प्रदान गर्ने जनाएको छ । सहकारी मुल्य मान्यतालाई आत्मसाथ गरि अगाडी बढेको उक्त संस्थाले वितिय बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।



Leave a comment