हाइलाइट

हाइलाइट

पूर्व सचिवको प्रस्ताव  : राष्ट्र बैंक ऐन नै संसोधन गरेर सहकारी नियमनको जिम्मेवारी दिउँ 

काठमाडौं । पूर्व सचिव  शिशिरकुमार ढुंगानाले राष्ट्र बैंक ऐन–२०५८ संसोधन गरेर भएपनि ५० करोड रुपैयाँ भन्दा ठूलो कारोबार गर्ने सहकारी  नियमनको जिम्मेवारी दिन प्रस्ताव गरेका छन् । सहकारà ...

छुट्टै बचत तथा ऋण सहकारी ऐन नचाहिने रजिष्ट्रारको दावी  

काठमाडौं । सहकारीकर्मीहरुले छुट्टै बचत तथा ऋण सहकारी ऐनको लविङ गरिरहेका बेला संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले भने आवश्यक नपर्ने बताएका छन् । सहकारी ऐन २०७४ मा नै अधिक ...

सेतीदेवी दुग्ध उत्पादक सहकारीले गाई उत्पादन गरेर किसानलाई दिने  

काभ्रे । विगत २८ वर्षदेखि किसानले उत्पादन गरेको दूध बजारसम्म र्पुयाउँदै आएको सहकारीले अब आफैँले गाई पाल्ने भएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले गाईपालन गरी किसानलाई दिने भएको ठ...

साना किसान सहकारीद्धारा जनप्रतिनिधिलाई सम्मान

मोरङ । मोरङको कानेपोखरिमा रहेको साना किसान कृषि सहकारी संस्था बयरबनले कानेपोखरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मान गरेको छ । संस्थाको पूर्व अध्यक्ष समेत रहेठ...

सहकारी अगुवाको रुप

एकजना, सहकारी अगुवाको हैसियतमा स्टेजमा रहेको ड्यासबोर्डबाट पिडासहितको भाषणलाई माइकको माध्याबाट चर्को स्वरमा ओकलिरहेका थिए । ड्यासको अगाडी बसेका दर्शकहरुले उनको पिडालाई अनुमान गर्न नसकà ...

एक्सेस र प्रोवेसन कार्यक्रमलाई सरकारले स्वामित्व लिन सक्दैन : रजिष्ट्रार 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्सकूनले संचालन गर्दै आएका एक्सेस र प्रोवेसन जस्ता ब्राण्डिङ कार्यक्रमलाई सरकार ...

सहकारीको भूमिका महत्वपूर्ण छ : गृहमन्त्री खाण

काठमाडौ । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन् । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिà ...

सहकारीको व्यवसायीक पाठशाला : मनमुरी कृषि सहकारी

किसानलाई भगवान ठान्ने अध्यक्ष बस्नेतले किसानलाई खुसी पार्न राज्यले नसकेको बताइन ।  धान रोप्ने ठाउँ घडेरी बन्दै गएपछि खेतीयोग्य जमिन मासिदैँ गएको छ ।  तर पनि अहिलेसम्म मुलपानी, कागेश्वरीलगायतमा जग्गा कम हुँदैगएपनि खेती गर्न खाँचो भइनसकेको उनी सुनाउँछिन् ।

सिएमसी कैलालीको अभिलेख व्यवस्थापन तालिम सम्पन्न

कैलाली । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा अभिलेख व्यवस्थापन तालिम सम्पन्न भएको छ । कैलालीको सुखडमा संचालन भएको दुई दिने ‘अभिलेख व्यवस्थापन तालिम सम्पन्न भएको हो । सà ...

सिएमसी काठमाडौंको अध्यक्षमा मोहनलाल डाँगी निर्वाचित

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब काठमाडौको अध्यक्षमा मोहनलाल डाँगी निर्वाचित भएका छन् । क्लबको आज सम्पन्न प्रारम्भिक साधारण सभाले परिश्रमी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक डाँ ...

औपचारिकतामै सिमित सहकारीका गोष्ठी : अधिकांश प्रतिवद्धता अलपत्र 

नेफ्स्कूनले यो वर्षको गोष्ठीमा ८० लाख खर्च हुने अनुमान गरेको छ । नेफ्स्कूनमा आबद्ध नभएका संघ/ संस्था र निकायले भ्याट बाहेक १७ हजार रुपैयाँ बुझाएर गोष्ठीमा सहभागी भएका छन् । नेफ्स्कूनमा अबद्ध संघसंस्थाले भने भ्याटबाहेक १२ हजारदेखि ढिलो दर्ता गर्नेले १२ हजार ६ सय रुपैयाँ शुल्क तिरेका छन् ।

‘डिजिटाइजेसन’ र ‘डिजिटलाइजेसन’ को नाममा निजी कम्पनीको सफ्टवेयर बेच्दै महासंघ 

पछिल्लो समय सहकारी महासंघ आफ्नो मुख्य जिम्मेवारी भन्दा पनि नाफा हुने काममा केन्द्रीत हु्न थालेको आरोप लाग्दै आएको छ । महासंघले प्रारम्भिक संस्थाहरुबाट प्रतिनिधि बोलाएर गर्ने तालिम संचालन गर्ने, महंगो शुल्क लिने गरेको, तालिममा सहभागि हुन बाध्य बनाउने गरेकोलगायतका आलोचना हुने गरेको छ ।

उपमेयर भएपछि सहकारी बैंकबाट संचालक भट्टराईको राजिनामा 

काठमाडौं । सूर्यविनायक नगरपालिको उपमेयरमा निर्वाचित भएकी सरिता तिम्मल्सिना भट्टराईले राष्ट्रिय सहकारी बैंकको संचालक पदबाट राजिनामा दिएकी छिन् । सहकारी ऐन तथा नियमावलीको व्यवस्था र संघà ...

सहकारीलाई लाग्ने दृष्टि बन्धकको शुल्क घटाउन प्रदेश सरकारलाई ध्यानाकर्षण

काठमाडौं । बागमती प्रदेश भित्रका सहकारी संस्थाका सदस्यहरूले कर्जा लिदा लाग्ने दृष्टि बन्धकको राजश्व तथा शुल्क घटाउन सहकारीकर्मीहरुले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश मà ...

बजेट कार्यान्वयन गर्न सरकार र अभियानको सहकार्य आवश्यक

काठमाडौं । बजेट कार्यान्वयन गर्न सरकार र अभियानको सहकार्य आवश्यक रहेको बिहीबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले बिहीबार आयोजठ...