हाइलाइट

हाइलाइट

मुलुकमै पहिलो कार्यक्रम आयोजना गरेका छौँ  : शर्मा

जिल्ला सहकारी संघ, काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको व्यवस्थापनमा दुई दिने व्यवस्थापन प्रमुखहरुको गोष्ठी सुरु भएको छ । जिल्ला संघ स्तरबाट सम्भवत मुलुकमै पहिलो गोष्ठीको ...

उद्देश्य विपरित गोष्ठी गरेर बजेट सकाउदै समस्याग्रस्त सहकारी ब्यवस्थापन समिति 

काठमाडौं । ५ वर्षमा एउटा पनि सहकारीको समस्या समाधान गर्न नसकेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समिति उद्देश्य विपरित तथा कार्यक्षेत्र भन्दा बाहिर गोष्ठी तथा अन्र्तक्रिया कार्यक्रममा सà ...

श्रम सहकारीले मिनी ठेकेदार जन्माउछ : डा. युवराज खतिवडा

काभ्रे । सरकारले आगामी आगामी आर्थिक वर्षको बजेटमा श्रम सहकारीमार्फत १० करोडसम्मको विकास निर्माणको काम गर्ने योजना अघि सारेका बेला पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले भने यो प्रावधानका ...

मेलुङमा पशुपति चौलागाईं सहकारी सचेतना कार्यक्रम सम्पन्न

दोलखा । जिल्लाको मेलुङ गाँउपालिकामा पशुपति चौलागाईं सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सहकारी संघ दोलखा र मेलुङ गाँउपालिका विच भएको सहकारी शिक्षा तथा तालिमको सम्झौता अनुसार मेलुठ...

उग्रतिर्थ सहकारीको स्थापना दिवसको अवसरमा छात्रवृति प्रदान 

बनेपा । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा छात्रवृति प्रदान गरेको छ । संस्थाले १२ औं स्थापना दिवसको अवसरमा बनेपाकै सामुदायीक विद्यालय आजद माध्यामिक विद्यालयका विà ...

प्रतिभा सहकारीको २३ औं स्थापना दिवस : थाक्रेका जनप्रतिनिधिलाई सम्मान

ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले २३ औं स्थापना दिवसको अवसरमा धादिङ सेवा केन्द्रमा सम्मान कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसर पारी धादिङ जिल्ला थाक्रे गाउँपालिकाबाट ...

संघिय सरकारलाई वेवास्ता गर्दै बागमतीमा छुट्टै कोपोमिस

काठमाडौं । संघीय सहकारी विभागले सहकारी तथा गरिबी निवारण सम्बन्धी सूचना प्रणाली (कोपोमिस) कार्यान्वयन गराउन कसरत गरिरहेका बेला बागमती प्रदेश सरकारले भने त्यसलाई वेवास्ता गर्दै छुट्टै अनलà ...

किसान झुत्रेझाम्रे हुनुपर्छ भन्ने छैन, टाइ सुटको हैसियतमा पुर्याउने सहकारीको योजना 

काठमाडौं । ‘टाई सुट लगाएर, गाडीमा बसेर सररर खेतबारीमा जाने, टाई सुट फुकालेर ड्रेस लगाएर काम गर्ने, त्यसपछि फेरी टाई सुट लगाएर गाडीमै घर फकर्ने, होटेलमा बसेर खाजा÷खाना खाने’ यो परिकल्पना ...

प्रदेश बजेटमा सहकारी : यस्ता छन् प्राथमिकता

काठमाडौं । देशका सातै प्रदेशले असार १ गते बजेट ल्याएका छन् । बजेटमा सहकारीमार्फत कृषि उत्पादन, गरिबी निवारण, रोजगार तथा स्वरोजगार सिर्जना गर्नेलगायतका कार्यक्रम अघि सारेका छन् । प्रदेश १ ...

गण्डकी प्रदेशको बजेट : सहकारीलाई वर्गीकरण गर्ने 

पोखरा । गण्डकी प्रदेश सरकारले सहकारीलाई वर्गिकरण गर्ने भएको छ । अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट विनियोजन गर्दै हाल प्रदेशभर सञ्चालनमा रहेका सह ...

सुदूरपश्चिम प्रदेशमा सहकारीलाई १२ करोड

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सहकारी क्षेत्रको समग्र विकासका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९ / ८० का लागि वार्षिक बà ...

कर्णालीका किसानलाई सहकारीमार्फत ब्याज अनुदान

सुर्खेत । कर्णाली प्रदेशले सहकारी लगायत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका किसानहरुलाई ब्याज अनुदान दिनका लागि ११ करोड ७९ रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री विन्दमान विष्टले आठ...

वागमतीमा सहकारी मन्त्रालयलाई साढे २४ करोड बजेट, छुट्टै कोपोमिस बनाउने घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले  भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई २४ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेले आर्थिà ...

मधेश प्रदेशको बजेट : सहकारीमार्फत सामूहिक खेती 

जनकपुर । मधेश प्रदेशले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लागि २ अर्ब ७४ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि प्रदेशको ...

लुम्बिनी प्रदेशको बजेट : एकीकृत सहकारी नमुना गाउँ स्थापना गर्ने

बुटवल । लुम्बिनीप्रदेश सरकारले प्रदेशका प्रत्येक जिल्लाबाट एउटा स्रोत सहकारी छनौट गरी एकीकृत सहकारी नमुना गाउँ स्थापना र सञ्चारलन गर्ने भएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री  कृष्ण ...