हाइलाइट

हाइलाइट

बिन्धवासिनी साकोसद्वारा तेमालमा निशुल्क दन्त शिविर

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । बिन्धवासिनी साकोसको भकुण्डे सेवा कार्यालय र तेमाल गाँऊपालिकाको संयुक्त आयोजना तथा प्रिमियर डेन्टल क् ...

कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघको माग 

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले कच्चा दूध तथा दुग्धजन्य पदार्थको आयात नखुलाउन सरकारको ध्यानाकर्षण गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा वाह्य मुलुकबाट दैनिक एक लाख २ ...

बजेटको प्राथमिकता : सहकारी नियमन प्रभावकारी बनाउन नीतिगत र कानुनी सुधार 

काठमाडौं । सरकारले सहकारी क्षेत्रको नियमन बलियो बनाउनका लागि नीतिगत र कानुनी सुधार गर्ने घोषणा गरेको छ । संघिय संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री प्रकाश शरण ...

सहकारी नेताहरु सच्चिनु पर्छ, नत्र सक्किनु पर्छ  

सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या समाधानका लागि भन्दै काठमाडौं उपत्यकाभित्र ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ को नामबाट आन्दोलन जारी छ । यस्तै राष्ट्रिय सहकारी महासंघले पनि ब ...

भक्तपुर जिल्ला बचत संघको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी एकदिने गोष्ठी 

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी समन्वय उपसमितिको आयोजनामा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा संघका अध्यक्ष कृष्ण गोविन्द ...

नेचुरल साकोसको स्थापना दिवसमा विविध कार्यक्रम

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवसमा रक्तदानलगायत विविध कार्यक्रम गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य सम्मान, बृहत रक्तदान तथा अस्पतालहरुस ...

कृष्णगंगा सहकारीको स्थापना दिवसमा सदस्यहरुसंग अन्तरक्रिया

पर्वत । जलजला गाउँपालिका मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं स्थापना दिवसका अवसरमा सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ...

कर्णाली साकोसका १५० महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ...

धरमपुर साकोसको स्थापना दिवसमा ३८८ जनाको निशुल्क आँखा परिक्षण

झापा । धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी २, मंगलबारेमा आँखा शिविर संचालन ...

सहकारीमा स्वनियमन र सुशासन कायम गर्ने कसरी ? 

पृष्ठभूमि : विश्वव्यापी आपूर्ति श्रृखलामा आएको अवरोध र पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको अस्वाभाविक मूल्यवृद्धिले गत वर्षदेखि नै नेपालको अर्थतन्त्रमा पनि संकुचन आएकोे छ । उद्योग, क ...

डेरी उद्योग संचालन गर्दै शुक्ला कृषि पर्यटन सहकारी 

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादन गर्ने भएको छ । दुलेगौँडा बजारमा निर्माणधिन डेरी उद्योगबाट घ्यू, पनि ...

केही संस्थाहरुको कमजोरीले सिंगो सहकारी अभियान बदनाम : झापाबाट ध्रुविकरण सुरु 

काठमाडौं । वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या सहकारी संस्थाहरु गहिरिदै गएको छ । कतिपय संस्थाहरु सदस्यको बचत रकम समेत फिर्ता गर्न नसक्ने गरी समस्यामा परेका छन् । जसको कारण आम ...

प्रमुख कार्यकारी खोज्दै आईसीए 

काठमाडौं । विश्व सहकारीको शीर्ष निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ आईसीए प्रमुख कार्यकारीको खोजीमा रहेको छ । निवर्तमान प्रमुख कार्यकारी ब्रुनो रोलियन्ट्सले यसै वर्षको फेब्रुअरी २८ ता ...

समस्यामा परेपछि विज्ञप्तीमार्फत सदस्यलाई झुक्याउदै 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावको कारण सहकारी संस्थाहरु पनि प्रभावित छन् । सहकारीहरुमा बचत संकलन घटिरहेको छ भने ऋण असुली पनि प्रभावित छ । तर, बचत फिर्ताको चाप बढ ...

सहकारी पुनरुत्थानका ११ उपाय

विश्वभर फैलिएको कोरोना भाईरस ( कोभिड १९ ) युक्रेन ( रसिया युद्दका कारणले गर्दा विश्व अर्थतन्त्रमा परेको असरबाट नेपाल पनि अछुतो रहन सक्ने कुरै भएन । नेपालमा बैंक वित्तीय संस्थामा तरलता अभाव द ...