हाइलाइट

हाइलाइट

बचत संघ मोरङद्धारा एकदिवसीय धितो मूल्याङ्कन तालिम 

विराटनगर । जिल्ला बचत संघ मोरङले एकदिवसीय धितो मूल्याङ्कन तथा जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सम्पन्न गरेको छ । संघको तालिम कक्ष बेलबारीमा जेष्ठ ६ गते संघका सचिव जीवन बस्नेतको अध्य ...

लेटाङ्ग साकोसद्धारा महिला अधिकार र कानुनी विषयक अन्तरक्रिया कार्यक्रम

विराटनगर । लेटाङ  बचत तथा ऋण सहकारी संस्था लेटाङले महिला शेयर सदस्यहरुलाई लक्षित गरी एक दिने महिला अधिकार र प्रचलित कानुन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लेटाङ साकोस म ...

सहकारीमा नियमित वचतलाई प्राथमिकता दिऔँ : जि.सी.    

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित वचतलाई प्राथमिकता दिन आग्रह गरेका छन् ...

सरकारको नीति कार्यक्रममा सहकारी : पुरानै कार्यक्रमको घोषणा, कार्यान्वयनमा वेवास्ता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रमा यसअघि नै घोषणा गरेर कार्यान्वयन नभएका कार्यक्रमहरुलाई नै दोहोर्याएको छ । विगतमा सरकारका नीति तथा कार्यक्रम ...

मोरङमा महिला सहकारीकर्मीको गोष्ठी हुने

विराटनगर । मोरङमा महिला सहकारीकर्मीको गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ मोरङको संयोजनमा यही जेठ २७ गते विराटनगरमा गोष्ठी हुने भएको हो । संघको संचालक तथा लेखा समितिको बैठकले एक दिने गो ...

रेश साना किसान सहकारीको वित्तीय साक्षरता तालिम सम्पन्न

बागलुङ । काठेखोला गाउँपालिका वडा नं. ७ रेश वडा कार्यालयको समन्वय तथा रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि सञ्चालित २ दिने वित्तीय साक्षरता त ...

सीतापाइला सहकारीको वित्तिय साक्षरता तालिम

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई वित्तिय साक्षरता तालिम दिएको छ । एलोइ नेपालसंगको सहकार्यमा संस्थाले आयोजना गरेको कार्यक्रममा संस्थाका महिला सदस्यहरुलाइ ...

सहकारीका समस्याको सम्बोधन कार्यदलको सुझावपछि मात्रै 

काठमाडौं । तरलता अभावलगायतका समस्याहरुको सम्बोधन गर्न सहकारीका संचालकहरुले दवाव दिइरहेका बेला सरकारले भने सहकारी क्षेत्र सुधार कार्यदल–२०८० को सुझावका आधारमा मात्र काम गर्ने भएको छ। ...

साकोसहरुले सन् २०२३ मा गर्नुपर्ने ४ महत्वपूर्ण काम

सहकारीले कुल वित्तीय बजारको २१ प्रतिशत हिस्सा ओगटेपनि सहकारीमा युवाको आकर्षण बढ्न सकेको छैन । वित्तिय वजारको यति ठूलो क्षेत्रमा युवाहरुको कम सहभागीताले राज्यले लिएको लक्ष्य हासिल हुन सकेको छैन । नेपालको सरकारी तथ्याङ्कमा नेपालको सहकारीमा सदस्यता र नेतृत्वमा युवाहरुको सहभागिता कति रहेको छ भन्ने स्पष्ट तथ्याङ्ग पाइएको छैन् ।

सहकारीमार्फत जनतालाई उत्पादनमा जोड्ने योजना बनाउदैछौ : अध्यक्ष थापा     

बागलुङ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सहकारीमार्फत कृषकहरुलाई उत्पादनमा थप केन्द्रीत बनाउने योजना निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकले स्थान ...

सहकारी महासंघको टोलीले प्रधानमन्त्री भेट्न नपाएपछि....

काठमाडौं । तरलता अभावलगायतका समस्या समाधान गर्न सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाएको राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्री पुष्पकलम दाहाल ( प्रचण्ड) लाई भने भेट्न सकेको छैन । मंगलबार ...

सहकारी बैंक राजविराज शाखाको संयोजकमा गणेश कुमार आश

काठमाडौं । राष्ट्रिय सहकारी बैंक राजविराज शाखाको संयोजकमा आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश मनोनित भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आशलाई शाखा समन्वय उपसमितिको संयोजकम ...

बेनीमा सहकारी बैंकको शाखा खोल्न माग

म्याग्दी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका ला ...

आन्दोलन गर्ने विषयमा महासंघका संचालकहरु विभाजित 

काठमाडौं । सरकारलाई १५ दिनको अल्टिमेटम दिएर सडक संघर्षको चेतावनी दिएको राष्ट्रिय सहकारी महासंघ आन्दोलनमा जाने÷नजाने विषयमा विभाजित भएको छ । बुधबार बसेको संचालक समितिको बैठकमा केही संच ...

बेनी नगरपालिकाकालाई सहकारी बैंकको सुझाव

म्याग्दी । राष्ट्रिय सहकारी बैंकले बेनी नगरपालिकालाई स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहकारी क्षेत्रमा काम गर्नका लागि सुझाव पेस गरेको छ । बेनी नगरपालिकाका प्रमुख सुरज के ...