हाइलाइट

हाइलाइट

जिल्ला संघबाट बार्षिक डेढ करोड लिटर दूध बिक्री, ४२ करोड रकम अझै उठेन

काठमाडौं । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले बार्षिक रुपमा १ करोड ५० लाख लिटर दूध संकलन गरी बिक्री गर्ने गरेको छ । संघले मकवानपुर जिल्लामा दैनिक ५० हजार लिटर दूध उत्पादन हुने गरे ...

जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा पुनः  माधव अधिकारी

बिराटनगर । जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङको अध्यक्षमा पुनः माधव अधिकारीलाई भचयनएका छन् । शनिवार बिराटनगरमा भएको संघको १० औ बार्षिक साधारण सभाले अधिकारिको अध्यक्षतामा ९ सदस्यीय सं ...

कर्जा सूचना केन्द्र असार मसान्तसम्म आउँछ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको कर्जा सूचना केन्द्र असार मसान्तसम्ममा आउने बताएका छन् । उनले सहकारीकालागि कर्जा सूचन ...

कास्कूनको समिटमा सहकारीकर्मीको ९ बुँदे प्रतिवद्धता

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघले दोस्रो काठमाडौं साकोस समिट सम्पन्न गरेको छ । माघ ११ गते ह्यात होटमा भएको दोस्रो काठमाडौं साकोस समिटमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ...

नवदुर्गा साकोसले स्कूल स्कूलमा बित्तिय साक्षरता कार्यक्रम गर्ने

भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ । संस्थाले बार्षिक कार्यक्रम अनुसार माघ महिनाको आफ्नो कार्यक्रम सार्वजनिक गरेको हो । सं ...

ऐनमा भएको ब्यवस्था नै कार्यान्यनमा नल्याउँदा सहकारीमा समस्याः डा.स्वर्णिम वाग्ले

२०६१ सालमा डा.युवराज खतिवडाको सहकारी समस्या समाधानको प्रतिवेदनमा दोश्रो नियामक निकाय गठनको सुझाव छ, यो गठन नहुन्जेल राष्ट्र बैंक सकृय बनाउनु पर्ने उनले बताए । राष्ट्र बैंकले ३ वर्षसम्म ह ...

सकारात्मक सोच जगाउन पोखरा रोयलमा कर्ण शाक्य

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यलाई लिएर बिचार गोष्ठी गर्ने भएको छ । लेखक तथा सकारात्मक सोचका अभियन्ता शाक्यले आगामी माघ १३ गते शनिबार ...

बजार प्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले बजार प्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।संघको संस्थागत विकास उपसमितिको आयोजनामा होटल सिटी गाउँ, भातेढिकुरमा एक दिवसिय बज ...

सहकारीको यो विरोधाभाष ।

देशभरका करिव ३० हजार सहकारी मध्ये करिब १ सय वा १५० को हाराहारीमा सहकारी जस्ता तर प्राइभेट कम्पनीहरुले सहकारीमा अविश्वास निम्त्याए ।  इन्टरप्राइजेज, प्रा.लि. वा फाइनान्स कम्पनीका रुपमा चल ...

नारायणी साकोसले महिलालाई मादल बजाउने तालिम दिने

चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका महिला सदस्यलाई मादल बजाउने तालिम दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी महिला सदस्यले मादल बजाउने तालिमकालागि आवेदन दिन भनेको छ । सहक ...

सहकारीको समस्या पहिचान हुनेगरी प्रतिवेदन तयार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । सरोकारवालासँग बुधबार बिहा ...

हसना भास्तिपुरको १५ औं बार्षिक साधारण सभा सम्पन्न 

काठमाण्डौं । नैकापमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द् ...

आश्रय बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन संस्थाले आफ्नै भवनमा संस्थाका अध्यक्ष प्रेम कृष्ण मानन्धरको सभापत ...

जिल्ला सहकारी संघ काठमाण्डौमा सुमन केसीको अध्यक्षतामा नयाँ समिति चयन

काठमाडौं । जिल्ला सहकारी संघ काठमाण्डौको २४औं साधारणसभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारणसभाले सुमन केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । केसी यस अ ...