हाइलाइट

हाइलाइट

कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण कार्यान्वयनमा सरकारले सहयोग गरेन : अध्यक्ष मल्ल 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सरकारले अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिए पनि राज्यले सोही अनुसारको व्यवहार नगरेको बताइन् । इकोनोमिक मिड ...

साझा सहकारीको अवस्था नाजुक

विराटनगर । मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको साझा सहकारी संस्थाको साधरणसभा विगत १७ वर्षदेखि भएको छैन । कृषि विकास बैंकबाट लिएको ३ करोड ऋण तिर्न नसकेको सहकारीको अध्यक्षमा भगटबहादुर कु ...

भोली २७३ सहकारीका पिडितहरुको मोटरसाइकल र्याली

काठमाडौं । माघ २५ गते बिहिबार देशभरीका सहकारी पिडितहरुले बृहत मोटरसाइकल र्यालीको आयोजना गरेका छन् । देशभरीका सहकारीका पिडित बचतकर्ताहरुले काठमाडौको विभिन्न ठाँउबाट मोटरसाइकल र्याली गर ...

बुडोल सामुदायिक सकोसको विविध कार्यक्रम गरि रजत महोत्सव समारोह सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव समारोह बनेपास्थित होटल उग्रचण्डी एण्ड बैंक्वेट बनेपामा सम्पन्न गरेको छ । संस्था सञ्चालनको २४ औं वर्ष पारगरी २५ वर्षमा प्रव ...

पोखरेल र सापकोटालाई जिल्ला संघ मोरङको सम्मान

विराटनगर । जिल्ला सहकारी संघ मोरङले राष्ट्रिय सहकारी महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित रमेश पोखरेल र नेफ्स्कूनको सञ्चालकमा निर्वाचित लक्ष्मि सापकोटालाई सम्मान गरेको छ ।  संघले शन ...

जिल्ला बचत संघ भक्तपुरको अर्धबार्षिक समिक्षा सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । माघ १९ गते केभि लन्ज, कमलविनायक, भक्तपुरमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष कृष्ण गोविन्द ...

हाम्रो साकोसको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ललितपुरको लगनखेलमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले आज गोदावरी नगरपालिका टिकाभैरबमा रहेको श्री बुद्ध म ...

स्थिरीकरण कोष : नेपालकै नमुना भनिएका संस्था र संघका अधिकांश संचालकका संस्थाको छैन योगदान

काठमाडौं । सहकारीलाई सम्भावित जोखिमबाट संरक्षण गर्न स्थापना गरिएको स्थिरीकरण कोषमा नेपालकै नमुना भनिएका संस्था र संघका अधिकांश संचालकका संस्थाको योगदान नरहेको पाइएको छ । नेपाल सरकारले ...

संकट अगावै सहकारी सच्चीनु अहिलेको आवश्यकता

सहकारी भन्ने बितिकै समुदायमा आधारित सम्पूर्णको निजी लगानिमा बराबर मुनाफा आर्जन गरी जीबनयापन सहज मद्दत पुग्नु जसलाई वित्तीय कारोबार मार्फत यसको परिचालन गर्ने गरिन्छ । सन् १९२३ देखि अन्त ...

यसरी सुरु भएको थियो मकवानपुर दुग्ध उत्पादक सहकारी संघ 

काठमाडौं । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ २०४७ साल भाद्र २५ गते जिल्ला स्तरको पहिलो भेलाबाट स्थापना भएको हो । यस अघि पनि दुग्ध विकास संस्थान र दुग्ध वितरण आयोजना हेटौंडाका विभिन् ...

प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

झापा । प्रदेश नं १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको तेस्रो वार्षिक साधारण सभा दमकमा सम्पन्न भएको छ ।संघका अध्यक्ष महेन्द्रकुमार गिरीको सभापतित्व तथा कोशी प्रदेश सभाका समामुख अम्ब ...

साधारण सभा गर्न तीन महिना थप समय माग गर्दै जिल्ला संघ भक्तपुर

काठमाडौं । जिल्ला सहकारी संघ भक्तपुरले संघको साधारण सभा गर्नकालागि तीन महिना समय थप गरिदिन प्रदेश मन्त्रालयसंग माग गरेको छ । संघले बागमती प्रदेश पर्यटन उद्योग तथा सहकारी मन्त्रालय सहकार ...

सहकारीका सदस्यलाई इन्फोडेभलपर्सको स्मार्ट टिभी उपहार योजना

काठमाडौँ । सहकारी र लघुवित्तका सदस्यहरुलाई इन्फोडेभलपर्सले स्मार्ट टिभी र आकर्षक उपहार योजना ल्याएको छ् ।इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत अव टपअफमा उपहार ...

सदस्य बिबरण भर्न सहकारीलाई विभागको निर्देशन

काठमाडौं । संघीय सहकारी विभागले देशभरका सबै सहकारी संघसंस्थाहरुलाई आफ्ना सदस्यको बिबरण (केवाईएम) फाराम भर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै देशभर रहेका ३० हजार सहकारी संघसंस ...

बागलुङ जिल्ला बचत संघमा चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघको १२ औं वार्षिक साधारण सभाले चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ । शनिवार बागलुङ बजारमा सम्पन्न साधारण सभाल ...