हाइलाइट

हाइलाइट

सहकारी विभागमा उजुरी र गुनाँसो सुन्ने मात्र काम भएको छ :उपरजिष्ट्रार

काठमाडौं । सहकारी विभागका उपराजिष्ट्रार टोलराज उपाध्यायले सहकारी विभागले अहिले सहकारीका उनुरी र गुनाँसो सुन्ने मात्र भएको बताएको बताएका छन् । उनले सहकारीमा समस्या आउनाले विभाग उजुरी र ग ...

सिजुवा साकोसको अध्यक्षमा काफ्ले निर्विरोध निर्वाचित

विराटनगर । मोरङको रतुवामाईमा रहेको सिजुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा खोज बहादुर काफ्ले निर्विरोध निर्वाचित भएका छन् । सहकारीको फागुन ७ गते हुने निर्वाचनमाका लागि आवश् ...

इटहरा साकोसको बचत २० करोड ७६ लाख माथि

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ८ मा रहेको इटहरा बचत तथा ऋण सहकारी संस्थाको बचत २० करोड ७६ लाख २५ हजार २८८ रुपैया रहेको छ । सहकारीले  सार्वजनिक गरेको वित्तिय विवरण अनुसार माघ २९ गते स ...

सहकारीका समस्यामा सहजीकरण गर्न कार्यालय तयार छः सहायक सिडियो सुनुवार

काठमाडौं । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले सहकारीका समस्यामा सहजीकरण गर्न कार्यालय तयार रहेको बताए । सामाजिक पुँजी निमार्ण, नेतृत्व तथा सामुदायिक विकासम ...

लिडरसिप मान र शानको विषय नभई कर्तव्य र जिम्मेवारीको विषय हो : महेश दाहाल

काठमाडौं । पूर्व राजदुत तथा प्रेरक वक्ता महेश दाहालले सकरात्मक सोचले मानिसलाई लक्ष्यमा पुग्न सहयोग पुर्याउने बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस अध्यक्षहरुक ...

जिडिपीमा सहकारीको योगदान १.५मा झर्यो : रामेश्वर खनाल

काठमाडौं । पूर्व अर्थ सचिव रामेश्वर खनालले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा सहकारीको योगदान ह्रास भएको बताएका छन् । उनले सहकारीको योगदान बढाउनुपर्नेमा जोड दिएका छन् । ललितपुर जिल्ल ...

अभियान राम्रो हुनकै लागि अहिले समस्या आएको हो : प्रोस्कून अध्यक्ष सापकोटा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियान राम्रो हुन कै लागि अहिले समस्या आएको बताएका छन् । उनले शुसासन कायम गरी सदस्य केन्द्रीत ...

कर्जा सूचना केन्द्र गठन नहुँदा सहकारीमा समस्याः नेफ्स्कून अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण समयमा गठन नहुँदा अहिलेको समस्या भोग्नु परको ...

सहकारीको बोर्ड राखेर बचत संकलन गर्ने थलो बनाएकाहरुलाई बहिष्कार गर्नु पर्छः अध्यक्ष मल्ल

ललितपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ‘साकोस  अध्यक्षहरुको गोष्ठी’ सुरु भएको छ । गोष्ठी संघका अध्यक्ष रामहरी बजगाइको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदे ...

मन्थली सहकारीको स्वास्थ्य शिविर सम्पन्न

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाले सदस्यकोलागि स्वास्थ्य शिविरको आयोजना गरेको छ । रामेछाप नगरपालिका तथा रामेछाप जिल्ला अस्पतालको सह–आयोजना एवं तामाकोशी अस्पताल तथा रामेछप सर् ...

कृषि विकास सहकारी समस्याग्रस्त घोषणा, समस्याग्रस्त सहकारीको संख्या १६ पुग्यो

काठमाडौं । ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी नि ...

पोखरा रोयलले कर्मचारीको पठन संस्कृतिको विकास गर्न सेवा केन्द्रहरुमा पनि मिनि लाईब्रेरी

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संस्थाका कर्मचारीमा पठन संस्कृति विकास गर्ने कार्यक्रमको शुरुवात गरेको छ । संस्थाले श्रीपञ्चमी तथा सरस्वती पूजाको दिनको अवसरमा कर्मचारीमा प ...

अध्यक्षलाई जिम्मेवार बनाउन ‘साकोस अध्यक्ष गोष्ठी’

काठमाडौं । सहकारी संस्थाका अध्यक्षहरुलाई जवाफदेहि बनाउने उद्देश्यले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसीय गोष्ठी गर्ने भएको छ । संघको आयोजनामा आगामी फागुन ४ र ५ गते नगरकोटको र ...

बोनम्यारो पिडित सहकारीकर्मीको जीवनरक्षाका लागि सहयोगको अपिल

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बासुदेव घिमिरेको जिवन रक्षाकालागि सस्थाले सहयोगको अपिल गरेको छ ।  विगत ४ महिनादेखि बोनम्यारोमा समस्या आई ब ...

बचत गरेको ४३ हजार पैसा लिनको लागि भौतारिरहेका सदस्य

चीना थापा, विराटनगर । विराटनगर १२ का सागर आले नेपाली स्टार ईटा उद्योगमा बजार प्रतिनिधिको रुपमा काम गर्छन । उनले आफूले काम गरेको केही रकम २०७८ सालदेखि विराटनगर १० मा रहेको स्वयम्भू बचत तथा ऋण ...