हाइलाइट

अर्थ अखवार

कर्मचारीलाई खोपको पहल गर्दै प्रदेश १ सहकारी संघ 

चीना थापा, विराटनगर । प्रदेश एक सहकारी संघले प्रदेश भरीका सहकारी संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन माग गरेको छ । प्रदेश सहकारी संघले विहिबार सामाजिक ...

बाणगङ्गा नगरपालिकाका ६ वटा संस्था एकिकरण

कपिलबस्तु । बाणगङ्गा नगरपालिकाका विभिन्न प्रकृतिका ६ वटा सहकारी संस्था एकिकरण भएका छन् । बाणगङ्गा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले एकिकरण पछि प्रमाण पत्र दिएका छन् । नगरका कृषि ...

शुभप्रवा साकोस १२औं वर्षमा प्रवेश, शेयर पुँजी ७ करोड ३१ लाख

काठमाण्डौ । शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड आज (१६ गते) बाट स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । संस्थाले ११ वर्षको अवधिमा शेयर सदस्य, शेयर पुँजी, बचत संक ...

अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन संघ आफ्नै भवनमा सर्ने

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको आफ्नै भवन तयार भएको छ । आगामी शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संघ सुर्यविनायक नगरपालिका, वडा नं. ८ ईतबुँस्थित नवनिर्मित भवनमा सर्ने ...

सुयोग्य साकोसले व्याजमा १० प्रतिशत छुट दिने

काठमाडौँ । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि व्याजमा १० प्रतिशत छुट दिने भएको छ । संस्थाले कोभिड–१९ महामारीको दोश्रो लहरको संक्रमण बाट बच्न स ...

विराटनगर महानगरपालिकाकाे बजेट सार्वजनीक, सहकारीलाई डिजीटाईजेसन गर्ने

- सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकीकरण कार्यलाई अगाडि बढाईने - एक परिवार एक सहकारी सदस्यको अवधारणालाई कार्यान्वयनमा ल्याईने छ   चीना थापा, विराटनगर । विराटनगर महानगरप ...

महानगरका ११५ सहकारीले बुझाएनन् प्रतिवेदन, अनुगमन फितलो

- ३ वटा सहकारीको साईनवोर्ड नै नभएको - संघलाई फागुन मशान्त सम्ममा प्रस्ताव पेश गर्न भनिएको थियो । संघको वेवास्ताका कारण कार्यक्रम हुन सकेन   चीना थापा, विराटनगर । विराटनगर महानगरपालिका ...

ललितपुर वचत संघले १२ गते सहकारीमा खुल्ला सवाल जवाफ गर्ने 

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले असार १२ गते सहकारीका समस्या माथि खुल्ला सवाल जवाफ गर्ने भएको छ । संघको आयोजनामा असार १२ गते दिउसो १२ बजेबाट भर्चुअल मार्फत ‘‘खुल्ला सवाल जवाफ का ...

नागरिक विकास साकोसद्धारा वडालाई स्वास्थ्य सामाग्री सहयोग

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले ८ गते वडा कार्यालय ३ मा स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सं ...

ललितपुरका दुईवटा जिल्ला संघ एकिकरण 

ललितपुर । जिल्ला कृषि सहकारी संघ र जिल्ला च्याउ उत्पादन सहकारी संघ एकिकरण भएको छ । पहिलो पटक जिल्लास्तरीय संघबिच एकीकरण भएको हो । ०७८ साल असार ६ गते बागमती प्रदेश सहकारी महाशाखाले दुइ संघक ...

बाढी पीडितलाई शुक्रपथ सहकारीको सहयोग

काठमाडौं । प्युखा, न्यूरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई सहयोग गरेको छ । संस्थाले असार १ गते मेलम्ची र ईन्द्राव ...

मेगाड्रिम बहुउद्देश्यीय सहकारीले भोलिबाट पूर्ववत् सेवा दिने

काठमाडौं । मेगाड्रिम बहुउद्देश्यीय सहकारीले भोलिबाट पूर्ववत् सेवा दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी भोलीदेखि नियमित सेवा संचलन गर्ने जनाएको छ । काठमाण्डौ जिल्ला प्रशासन कार्याल ...

धमाधम खुल्नथाले मोरङका सहकारी

चीना थापा, विराटनगर । कोरोनाका कारण लगभग डेढ महिना बन्द भएका मोरङका अधिकांस सहकारीहरु विस्तारै खुल्न थालेका छन् । निषेज्ञा केही खुकुलो हुँदै गएको गएपछि सहकारीहरुले कार्यालयबाट सेवा दिन थ ...

ज्योतिपुञ्ज सहकारीले पूर्ण समय सेवा दिने 

काठमाडौ । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले असार ८ गतेदेखि पूर्ण समय सेवा दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएपनि निषेधाज्ञा खुकु ...

आश्रय बहुउद्देश्यीय सहकारीकाे ब्याजमा १५ प्रतिशत सम्म छुट

काठमाडौं । टंकेश्वर कालिमाटीमा रहको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष छुट सुविधा दिने भएको छ । संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प ...