ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले असार १२ गते सहकारीका समस्या माथि खुल्ला सवाल जवाफ गर्ने भएको छ ।
संघको आयोजनामा असार १२ गते दिउसो १२ बजेबाट भर्चुअल मार्फत ‘‘खुल्ला सवाल जवाफ कार्यक्रम २०७८’’ आयोजना गरेको हो।
संघले सरोकारवालाहरु संग बागमती प्रदेश सहकारी ऐन–२०७६, नियमावली–२०७६, मापदण्ड–२०७७ मा रहेको अन्योलता र वर्तमान समयमा सहकारी संस्थाहरुको अवस्थाको बारेमा छलफल गर्ने भएको छ ।
Leave a comment