नागरिक विकास साकोसद्धारा वडालाई स्वास्थ्य सामाग्री सहयोग

नागरिक विकास साकोसद्धारा वडालाई स्वास्थ्य सामाग्री सहयोग :: Sahakari Akhabar

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले ८ गते वडा कार्यालय ३ मा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष नुनम सुब्बा लगायतले मध्यपुर थिमी नगरपालिका वडा न ३ को वडा कार्यालयमा स्यानिटाइजर र माक्स हस्तान्तरण गरेका छन् ।




Leave a comment