हाइलाइट

नागरिक विकास साकोसद्धारा वडालाई स्वास्थ्य सामाग्री सहयोग

नागरिक विकास साकोसद्धारा वडालाई स्वास्थ्य सामाग्री सहयोग :: Sahakari Akhabar

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले ८ गते वडा कार्यालय ३ मा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष नुनम सुब्बा लगायतले मध्यपुर थिमी नगरपालिका वडा न ३ को वडा कार्यालयमा स्यानिटाइजर र माक्स हस्तान्तरण गरेका छन् ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000