हाइलाइट

अर्थ अखवार

आश्रय बहुउद्देश्यीय सहकारीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिने

काठमाडौं । टंकेश्वरमा मुख्य कार्यालय रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले साताको दुई दिन बिहान १० बजे देखि ५ बजे सम्म खुल्ने भएको छ । संस्थाको केन्द्रिय कार्यालय तथा महाबौद्ध सदस्य ...

ललितपुर वचत संघद्धरा मनोवैज्ञानिक विकास कार्यक्रम सम्पन्न

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले सहकारीकर्मीहरुको मनोवैज्ञानिक विकासको लागि “सेल्फ डेभलपमेण्ट मेनेजिङ इमोसन क्राइसस् माइण्ड” विषयक कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ को का ...

कृपालक्ष्मी साकोसद्धारा मृतकका परिवारलाई दश हजार सहयोग

चीना थापा, विराटनगर । कृपालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९ बाट मृत्यु भएका परिवारलाई दश हजार सहयोग गरेको छ । मृतकका परिवारलाई खाद्यान्न तथा अन्य जिन्सी सामाग्री सहित नदग पनि सह ...

सहकारी शिक्षा : आधुनिक र वैज्ञानिक बनाउनु पर्छ

काठमाडौँ । सहकारी क्षेत्रको प्रभावकारिता बढाउनका लागि शिक्षालाई आधुनिक र वैज्ञानिक बनाउनु पर्ने सरोकारवालाहरुको भनाइ छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरले शुक्र ...

कर तिरेको आधारमा सहकारी क्षेत्रको प्रवद्र्धन गर्नु पर्छ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रले राज्यलाई भुक्तान गरेको करका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्ने कताएका छन् । राष्ट्रिय ...

चन्द्रागिरि साकोसले सुरु गर्‍यो, मोबाइल बैङ्किङ एपबाटै रेमिटेन्स सेवा

काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नेपालमै पहिलो पल्ट सहकारीमा मोबाइल बैङ्किङ एपबाट रेमिटेन्स सेवा सुरु गरेको छ । चन्द्रागिरिका सदस्यहरूले नेपाल भरी नै पैसा पठाउन वा पाउन ...

प्रदेश एकको नीति तथा कार्यक्रममा सहकारी

विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी र निजी क्षेत्रको सहकार्यमा खाद्यान्नको बिउ ...

अग्नि पीडित सदस्यलाई पूर्व नेपाल सहकारीको सहयोग

झापा । पूर्व नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले अग्नि पीडित सदस्यको परिवारलाई सहयोग गरेको छ । जेष्ठ १० गते राती शिवसताक्षी नगरपालिका २ मंगलवारेमा आगलागीका कारण घरबार विहीन भएकी राई परिव ...

जिल्ला सहकारी संघद्धारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

झापा । झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ। संघले मंगलबार मास्क तीन सय प्याकेट, सेनिटाइजर र फेससिल तीन÷त ...

सिम्रिक साकोसद्धारा सदस्यलाई राहत प्रदान

झापा । सिम्रिक बचत तथा ऋण सहकारीले सदस्यको उपचार तथा सुत्केरी खर्च बापत २८ हजार १४५ सदस्यहरुलाई सहयोग गरेको छ । संस्थाले सदस्य सुस्मिता चापागाईंलाई पाठेघरको अप्रेसन बापत ९ हजार, धनमाया ...

सदस्यलाई सहयोग

धादिङ । भुमेस्थान साना किसान कृषि सहकारी सस्था थाक्रे २ धादिङको समुह न. ५७ का सदस्य गोबिन्दप्रसाद अर्याल कोरोना भाईरसका कारण १८ गते स्वर्गीय भएकोले संस्थाको तर्फबाट १५ हजार अर्यालका भाइ शि ...

प्रदेश एक,बजेटकाे प्राथमिकता : सहकारीसँग सहकार्य गर्ने

विराटनगर । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ग (लिम्बु)ले बजेट अधिवेशनको दोस्रो बैठकमा प्रदेश सरकारले आगामी आर्थिक बर्षको  बजेटको प्राथमिकता, शिद्धान्त प्रदे ...

शिव शिखर सहकारीद्धारा प्रकोप ब्यवस्थापन कोष र प्रशासनलाइ सहयोग प्रदान

भक्तपुुर । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुुर नगरपालिकालाई तीन लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम र ...

जिल्ला बचत संघको स्वउत्प्रेरणा कार्यक्रम सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्यहरुलाई स्वउत्प्रेरणा सम्बन्धी अनलाइन कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्दै कोरोना ...

मिलिजुली कालिञ्चोक साकोसका सदस्यले ब्याजमा १५ प्रतिशतसम्म छुट पाउने 

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ का कारण सदस्यहरुको व्यापारव्यवसाय ठप्प भएकाले ऋणी सदस्यलाई व्याजमा विशेष छुटको व्यवस्था गरेको छ । संस्थाले सूचना जारी गर ...