अर्थ अखवार

शिवशिखर सहकारीको अनुरोध, सदस्यको सम्पत्ती सुरक्षित छ नआत्तिनुहोला 

काठमाडौं। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई नआत्तिन आग्रह गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र बचत रकम फिर्ता गर्न ठ...

चन्द्रागिरि साकोसका ५८८० सदस्यको सामुहिक दुर्घटना बीमा 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सामुहिक दुर्घटना बीमा गरिदिएको छ । संस्थाले सदस्यको दुर्घटना भई ज्यान गएमा संस्थाको सदस्य राहत कोषबाट आश्रित परिवारलाई क्षतठ...

तेश्रो सहकारी महासम्मेलनको रजिष्ट्रेशन खल्ती एपमार्फत गर्न सकिने

काठमाडौं । हरेक पाँच–पाँच वर्षमा हुदै आएको राष्ट्रिय सहकारी महासम्मेलन यस वर्ष चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ र  भूमि व्यवस्था, सहकारी तथा गरिà ...

सहकारीको बचतमा ८ र कर्जामा १२ प्रतिशतसम्म ब्याज तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं । वचत तथा ऋण सहकारी संस्थाहरुले निक्षेप संकलन गर्दा बढीमा ८ प्रतिशत र कर्जा दिँदा बढीमा १२ प्रतिशत ब्याज लिन नपाउने व्यवस्था तत्काल लागू गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजà ...

सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्छ  : उप्रेती

पोखरा । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्ने बताएका छन् । उनले सहकारीमा विश्वासको वातावरण बनाउन राज्यले भूमिका खेल्नु पर्ने बठ...

सहकारीको अनुगमनमा महानगरपालिकाले माग्यो राष्ट्र बैंकको सहयोग 

काठमाडौं । सहकारी संस्थाहरुको अनुगमन प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले नेपाल राष्ट्र बैंकसँग सहयोग मागेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गर्दै ...

हजार बढी सहकारीलाई सेवा दिएको इन्फोडेभलपर्ससँग पुमोरी सफ्टवेयर मर्ज

काठमाडौं। नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ । बुधबार होटल हिमालय कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनठ...

ब्याज पुँजीकरणसँगै नेफ्स्कूनमा निक्षेप बढ्यो 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा भएको ब्याज पुँजीकरणले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा निक्षेप बढेको छ । संघले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसà ...

महिला बचत सहकारीको ३४ लाख चोरी

बिराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको ३४ लाख रूपैयाँ चोरी भएको छ । मूल ढोकाको ताला फुटाएर सहकारीको रकम चोरी गरेक ...

मलाई सामाजीक कर्म गर्न सहकारीले सिकायो : पूर्व मन्त्री किसान

काठमाडौं । पूर्व श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री कृष्णबहादुर श्रेष्ठ (किसान) ले आफूलाई सामाजीक कार्य गर्न सहकारीले सिकाएको बताएका छन् । उनले आफू ब्यापारी मन भएको मानिसलाई सामाजीक à ...

सहकारी बैंकको १५ प्रतिशत लाभांश वितरण

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ संस्थालाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औं वार्षिक साधारण सभा भएसंगै सोमबार गत आर्थिक वर्षको लाभांश सहकारी संघ संस्थाको खातामा पठठ...

प्रदेश नं १ का सहकारीहरुको लगानी ३८ अर्व ९५ करोड

विराटनगर । प्रदेश नं. १ का सहकारी संस्थाहरुको लगानी ३८ अर्व ९५ करोड रुपैयाँ पुगेको छ । प्रदेश सहकारी संघको दोस्रो बार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष डिल्ली पोखरेलको उ ...

समस्याग्रस्त सहकारीको ऋण नतिर्ने कालो सूचीमा 

काठमाडौं । सर्वसाधारणको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त बनेका सहकारीहरुको ऋण नतिर्ने ऋणी कालो सूचीमा पर्ने भएका छन् । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले व्यक्तिगत पत्राचार तथा सा ...

कारोबारको अनुपात मिलाउन सहकारी मन्त्रालयको निर्देशन

काठमाडौं । सहकारी संस्थाहरुले उद्देश्य अनुसारको कारोबारको अनुपात मिलाउन बागमती प्रदेश सहकारी मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ ...

नव नियुक्त अर्थमन्त्री पौडेललाई सहकारी अभियानको बधाई 

ललितपुर । सहकारी अभियानको टोलिले नव नियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलसँग भेट गरी अभियानको तर्फबाट बधाई एवम् शुभकामना दिएका छन् । भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्तà ...