अर्थ अखवार

आईएमई कोअपरेटिभले पौष ११ गतेदेखि संरक्षितपूँजी फिर्ता कोषको रकम बितरण गर्दै

काठमाडौ। आईएमई कोअपरेटिभ सर्भिसले सदस्यहरुलाई संरक्षित पूँजी फिर्ताकोषको रकम बितरण गर्ने भएको छ । संस्थाले पौष ११ गतेदेखि १८ गतेसम्म मुख्य कार्यालयसहित १३ वटै सेवा केन्द्रबाट वचत कारोबठ...

सहारा नेपाल बचतको निर्णय पुस्तिका प्रमाणित सभा शनिबार, एक खर्वको वासलात बनाउने लक्ष्य 

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै एक खर्वको वासलात बनाउने लक्ष्य लिएको छ । संस्थाले ९ गते शनिवार हुने अन्तिम निर्णय पुस्तिà ...

राष्ट्रसेवक बहुमुखी सहकारी अब बचतमा रुपान्तरण

चीना थापा । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले कारोबारको प्रकृति फेरेको छ । सहकारीले २२ औं बार्षिक साधारणसभाबाट निर्णय गरेर रजिष्ट्रार कार्यालयमा फाईल बुझाएको भएपनि दुई महिना अगाडि माठ...

सहकारी बैंक निर्वाचन : तीन जनाको उम्मेदवारी खारेज, लेखा संयोजकमा उप्रेती  सर्वसम्मत 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको संचालक समिति र लेखा समितिमा उम्मेदवारी दर्ता गरेका तीन जनाको उम्मेदवारी खारेज भएको छ । बैंकको निर्वाचन कार्यविधि अनुसार शैक्षिक योग्यता र अनुभव नपुगेकà ...

राष्ट्र बैंकको अध्ययन : सहकारीमा सदस्यसँगै कारोबार बृद्धिदर घट्यो

काठमाडौं । सहकारी संस्थाहरुमा सदस्यहरुको संख्या घटेसँगै बचत संकलन र ऋण लगानी पनि प्रभावित हुन थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा वागमती प्रदेशभित्र सहकारीका सदस्यको संख्या घà ...

चार महिनामा भित्रियो पौने ४ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा पौने ४ अर्व रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार कात्तिमा रेमिट्यान्स ॠ...

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बिऊ र जिङ्क वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । ...

जेष्ट आइडियोलोजी सहकारीको सदस्यसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाले विस्तारीत मञ्च सदस्य शिक्षा अन्तरक्रियात्मक अन्र्तगत ‘सदस्यसंग जेष्ट आइडियोलà ...

कुमारी कोअपरेटिभको लगानी सुरक्षित छ : अध्यक्ष न्यौपाने

काठमाडौं । कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले सदस्यलाई गरेको ऋण लगानी सुरक्षित रहेको जनाएको छ । संस्थाले धितोमा मात्र लगानी गरेकोले लगानी सुरक्षित रहेको संस्थाका अध्यक्ष सूरॠ...

सहकारी बैंकको वार्षिक प्रतिवेदन प्रकाशित,क्युआर कोड स्क्यान गरि पढ्न सकिने

ललितपुर । राष्ट्रिय सहकारी बैंकले बार्षिक प्रतिवेदन सार्वजनीक गरेको छ । बैंकले आर्थिक वर्ष ०७८ / ०७९ को प्रस्तावित वार्षिक प्रतिवेदन प्रकाशित गरेको हो । बैंकले बुधवार आफ्नो वेबसाइट मार्फठ...

पचास हजार राशीको ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकठ...

'सहकारी संस्थालाई जोगाउन सदस्य सचेत हुनुपर्छ' 

बागलुङ । तरलता अभावले समस्या बढिरहेका बेला सहकारी संस्था जोगाउन सदस्यहरु सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा सञ्चालित सामुदायिक वचत तथा ...

आईएमई कोअपरेटिभमा २२ प्रतिशत तरलता, जगेडा कोषमा २९ करोड बढी

काठमाडौं । आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडले संस्थामा २२ प्रतिशत तरलता रहेको छ । संस्थाले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थामा १ अर्व ८५ करोड ९४ लाख ५ हजार १ à ...

सहारा नेपाल साकोसको नाफा ४९ करोड 

काठमाडौं । झापा स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७८ / ०७९ मा ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले गत आवमा ९ अर्ब à ...

सहकारी बैंकमा चुनाव : अध्यक्ष सहित अधिकांश संचालक दोहोरिने सम्भावना 

काठमाडौं। सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकमा सर्वसम्मत  नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । वर्तमान अध्यक्ष केबी उप्रेती आफ्नो नेतृत्वमै नयाँ संचालक समिति चयन गठ...